बंगलामुखी साकोसले सदस्यलाई उद्यमी बनाउन तीन दिने तालिमको आयोजना

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा न. २ बालकोटमा मुख्य कार्यालय रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई उद्यमी बनाउने भएको छ । सदस्यहरुलाई उद्यमी बनाउने उदेश्यले संस्थाले उद्यमी तालिमको … पूरा पढ्नुहोस् »

आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’विजयी

काठमाडौं । भारतको गुवाहाटीमा सम्पन्न भएको आसाम क्रिकेटविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जितेको छ । सोमबार भएको अन्तिम टी-२० मा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले हराउँदै शृंखला ३-२ ले … पूरा पढ्नुहोस् »

जनकपुरमा दुई समुदायबीच भएको विवाद समाधान गर्ने सहमति

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई समुदायबीच भड्किएको तनावलाई अन्त्य गर्न सर्वपक्षीय सहमति गरिएको छ । सहमति अनुसार अबदेखि दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका छन् … पूरा पढ्नुहोस् »

अगस्त महिनामा विदेशी पर्यटकको संख्या २२ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन २२ प्रतिशतले बढेको छ । गत बर्षको अगस्त महिनामा भन्दा यस बर्षको अगस्तमा नेपाल आउने विदेशी पर्यटकको संख्या २२ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा भूकम्पपछि मृत्यु हुनेको संख्या ८ सय बढी

काठमाडौँ । अफगानिस्तानमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुगेको छ । भूकम्पमा परी ८०० जना भन्दा बढीले ज्यान गुमाएको र २५०० भन्दा बढी घाइते भएको न्यूयोर्क टाइम्सले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले गरे शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।  उनले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा भनाइ राखेका थिए … पूरा पढ्नुहोस् »

भदौं १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । भदौं १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका २४ निर्णय निर्णयहरु सार्बजनिक गरेका … पूरा पढ्नुहोस् »

दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु, दुईजना बेपत्ता

दार्चुला । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ०३ अङ्कले बढेर दुई हजार ७६१ दशमलव ८६ को विन्दुमा कायम भएको हो … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससिओ) सम्मेलनमा भाग लिएपछि भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले पुटिनसँगको भेटवार्ता बारे … पूरा पढ्नुहोस् »