मेयर साम्पाङ काठमाडौँ आएपछि समर्थकले निकाले र्‍याली

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँ आएपछि समर्थकहरूले र्‍याली निकालेका छन् । उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्‍यालीसहित स्वागत गरेका हुन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ … पूरा पढ्नुहोस् »

मुकेश प्रधानको  हृदयस्पर्शी गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन्  । प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द ,संगीत रहेको गीतलाई फोइसिलले म्युजिक डिरेक्सन गरेको हुन् lदेशको … पूरा पढ्नुहोस् »

अफगानिस्तान भूकम्प मृत्यु हुनेको सङ्ख्या ६२२

काठमाडौँ । अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६२२ जना पुगेको छ । नङ्गरहार प्रान्तको जलालावाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११स्४७ बजे ६ म्याग्निच्युडको भूकम्प … पूरा पढ्नुहोस् »

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो यसमा हामी प्रष्ट छौँ- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरूले चित्त दुखाउनु नपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

रास्वपा रूपन्देही–३ का उम्मेदवार थापासहितको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि उम्मेदवार बनाएका डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित गरेको छ ।  प्रवक्ता मनिष झाले आज दिउँसो २ बजेका लागि तय … पूरा पढ्नुहोस् »

निजी विद्यालय सञ्चालकहरूको चक्रपथमा स्कुल बसको र्‍याली

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता

काठमाडौं। शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा.सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीच दुईपक्षीय भेटवार्ता भएको छ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच दुईपक्षीय भेटवार्ता

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमाम कुराकानी … पूरा पढ्नुहोस् »

मोदी, पुटिन र सी जीङपीङबीच भेटवार्ता

काठमाडौँ । चीनको तियानजिन शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमाका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीङपीङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »