मितेरी सहकारीको १९ औं साधारण सभा, अध्यक्षमा पुनः महर्जन निर्वाचित

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारण सभा सम्पन्न भएको छ । सभाले धनराज महर्जनको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन … पूरा पढ्नुहोस् »

४ बुँदे माग अघि सार्दै राप्रपाका दुई महामन्त्रीद्वारा बैठक बहिस्कार

काठमाडौँ । राप्रपाका दुई जना महामन्त्रीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । ४ बुँदे माग अघि सार्दै महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले बुधबार बिहान बोलाइएको बैठक … पूरा पढ्नुहोस् »

देश प्रतिक्रान्तितर्फ गएको छ : अध्यक्ष ओली

काठमाडौं । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिक्रान्तितर्फ गएको बताएका छन् । आज देश अप्रत्याशित रूपमा … पूरा पढ्नुहोस् »

एमाले केन्द्रीय सचिवालय बैठक सुरु, अध्यक्ष ओलीले सम्बोधन गर्दै

काठमाण्डौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा पौने १२ बजेदेखि बैठक सुरू भएको हो। बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली … पूरा पढ्नुहोस् »

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

काठमाण्डौं । चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आज बिहान दाना … पूरा पढ्नुहोस् »

आज सुनको मूल्य ऐतिहासिक उचाईमा

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज … पूरा पढ्नुहोस् »

भोटेकोशी परियोजना सम्बन्धी भ्रम नफैलाउन आग्रह, निःशुल्क सेयर दिने सहमति नभएको इप्पानको स्पष्टीकरण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानले भोटेकोशी पावर कम्पनी प्रालि र भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडबीच निःशुल्क सेयर दिने सहमति भएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको … पूरा पढ्नुहोस् »

निर्यातमा नगद अनुदानको व्यवस्था पुनः सुचारु गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यातमा नगद अनुदानको व्यवस्था पुनः सुचारु गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । महासंघले नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनका घाइतेको उपचार खर्च बैंकहरूले सीएसआरबाट बेहोर्ने

काठमाडौं । जेनजी आन्दोलनका घाइतेको उपचार खर्च बैंकहरूले सीएसआरबाट बेहोर्ने भएका छन् । बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्वको रकम जेनजी आन्दोलनमा घाइतेको उपचारमा खर्च गर्न पाउने भएका हुन् । नेपाल राष्ट्र … पूरा पढ्नुहोस् »

एमाले केन्द्रीय कमिटी बैठक आजबाट

काठमाण्डौं । नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरमा सुरू हुँदैछ। एमाले केन्द्रीय कमिटीको बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुन लागेको हो। केन्द्रीय कमिटी बैठक … पूरा पढ्नुहोस् »