राष्ट्र बैंकले दियो पोखरा र समृद्धि फाइनान्सलाई सैद्धान्तिक स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले दुइटै फाइनान्स कम्पनीलाई असोज २७ गते सैद्धान्तिक स्वीकृति प्रदान गरेको … पूरा पढ्नुहोस् »

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानी सेवा सुरु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानीसम्बन्धी सेवा सुरु भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण … पूरा पढ्नुहोस् »

मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा

काठमाण्डौं । मधेशमा लोकसभाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने दावी पेश गर्न पाँच दलका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन् । ५६ प्रदेश सभा सदस्यको हस्ताक्षर सहितको दावी पेश गर्न … पूरा पढ्नुहोस् »

सभामुखले थाले दलहरुसँग छलफल

काठमाडौंं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल सुरु गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा देखिएका सभामुख घिमिरेले संसद् पुनर्स्थापनाका … पूरा पढ्नुहोस् »

कार्यवाहक अध्यक्ष पाएकै भोलिपल्ट पूर्णबहादुरले बोलाए गुटको बैठक

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएको भोलिपल्टै गुुटको भेला डाकेका छन् । आज बिहानदेखि संस्थापन पक्षका नेताहरूको बैठक धोबीघाटस्थित सिद्धार्थ कटेजमा बसिरहेको छ । विशेष … पूरा पढ्नुहोस् »

हिमालयन लाइफको कामु सीईओमा कपिल कुमार दाहाल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) सीईओमा कपिल कुमार दाहाल नियुक्त भएका छन्। यसअघिका कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले राजीनामा दिएसँगै उनको स्थानमा सोही … पूरा पढ्नुहोस् »

प्रोटोन इमासको बुटवलमा नयाँ शोरुम विस्तार

काठमाण्डौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत रहेको ईभी ब्रान्ड प्रोटोन इमासले बुटवलमा आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ । यो उद्घाटनसँगै तीव्र गतिमा भइरहेको देशव्यापी विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकका अध्यक्ष आचार्यले लिए सपथ

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समिति अध्यक्ष सुदिप आचार्यले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको गत … पूरा पढ्नुहोस् »

मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । उक्त कार्यालयमा मंगलबार साँझ अख्तियारको टोलीले छापा मारेको हो । ठूलो मात्रामा … पूरा पढ्नुहोस् »

३ करोडसम्मको जग्गा कारोबार गर्न दर्ता हुनु नपर्ने

काठमाडौं । सरकारले ३ करोड रुपैयाँसम्मको घरजग्गा कारोबारका लागि कम्पनी दर्ता गर्नु नपर्ने व्यवस्था गरेको छ । सरकारले मालपोत ऐन कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था गरेको हो … पूरा पढ्नुहोस् »