संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुखले बोलाए १० दलको बैठक

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका छन् । बुधबार बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर दर्ता भोलिलाई सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन माग गर्दै संकलित हस्ताक्षरसहितको प्रस्ताव दर्ता गर्ने मिति फेरि सरेको छ । यही असोज २४ गते दर्ता गर्ने भनिएको विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने मिति … पूरा पढ्नुहोस् »

देउवाले तोके कार्यवाहक, खड्कालाई कार्यवाहक सभापति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकलाई … पूरा पढ्नुहोस् »

कांग्रेसको सभापति हुने ध्येयले राजनीतिमा लागेको होइन – सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले राजनीतिमा निकै आरोह–अवरोह व्यहोरेको बताएका छन् । सानेपामा बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनले भने, म लोकतन्त्रमा होमिँदा अहिलेको जस्तो सरल र … पूरा पढ्नुहोस् »

विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा

काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट … पूरा पढ्नुहोस् »

सानिमा बैंकको ५ करोडको सेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंकको ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीमा राखेका हुन् … पूरा पढ्नुहोस् »

इसराइल-हमास युद्ध अन्त्य भएको ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वलाई हल्लाएको दुई वर्ष लामो इसराइल(हमास युद्ध अन्त्य भएको घोषणा गरेका छन्। युद्धविराम सम्झौता अनुसार सोमबार इसराइलले प्यालेस्टिनी बन्दी बोकेका बसहरू घर फर्कायो भने हमासले गजाबाट … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकद्धारा शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडको सञ्चालक समितिको ३३४ औँ बैठकले आर्थिक वर्ष २०८१।०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनी महानुभावहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर … पूरा पढ्नुहोस् »

एसबिआई मर्चेन्ट बैंकिङको दशौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारणसभा असोज २७ गते नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान कार्यालय, कमलादीमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१।८२ का लागि सञ्चालक … पूरा पढ्नुहोस् »

कर्जा सुविधा २ महिना थप गर्न व्यवसायीको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंले मुलुकको विषम परिस्थितिलाई हेरेर कर्जा सुविधा २ महिना थप गर्न सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »