घर फिर्ता माग्दै हेटौंडा सडक विस्तारका पीडित माइतीघरमा

काठमाण्डौं । हेटौंडामा सडक विस्तारबाट पीडित भएकाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। मंगलबार बिहान पीडित परिवारले आफ्नो घर फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। सडक डिभिजन कार्यालयले हेटौंडा बजार … पूरा पढ्नुहोस् »

कांग्रेस क्रियाशील सदस्यता नवीकरण भोलि मध्याह्न र नयाँ वितरण पर्सी लक

काठमाण्डौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको काम पुस ९ गते मध्याह्न १२ बजेसम्म गर्ने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि मध्याह्न … पूरा पढ्नुहोस् »

आज एकैदिन ५५ सयले बढेर हालसम्मकै महँगो बन्यो सुन

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार पुनः उच्च बिन्दुमा पुगेको छ । मंगलबार (पुस ८) एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार … पूरा पढ्नुहोस् »

‘जेनजी’को मखुन्डो ओढेर देश नष्ट गर्नेमाथि कारबाही गरियोस् : रविलक्ष्मी चित्रकार

काठमाडौं । ‘जेनजी’ आन्दोलनका नाममा निवासमा आगजनी गरिँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीमाथि कडा कारबाहीको माग गरेकी छन् । लामो उपचारपछि स्वास्थ्यलाभ गर्दै स्वदेश फर्किएकी … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगर क्षेत्रभित्र १०७ झोले विद्यालय, खारेजीको तयारी

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल स्थलगत रूपमा … पूरा पढ्नुहोस् »

अङ्ग्रेजी नयाँ वर्षमा नर्भिकमा डर्मा तथा कस्मेटिक उपचारमा विशेष छुट

काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्ष विशेष छुटको अफर ल्याएको छ । नर्भिकले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो … पूरा पढ्नुहोस् »

कक्षा १२ को परीक्षा फाराम खुल्यो

काठमाडौं । कक्षा १२ को परीक्षा फाराम खुलेको छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले जानकारी … पूरा पढ्नुहोस् »

गुन तिर्न अदालत धाउँदैछु: लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् । ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई … पूरा पढ्नुहोस् »

माइतीघरमा जेनजी प्रर्दशन

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’लाई नियन्त्रणमा लिएर लैजाने प्रहरीको प्रयास सफल भएन । प्रहरीले धेरै बलजफ्ती पनि गरेन । प्रदर्शनमा उत्रिएका केही जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । … पूरा पढ्नुहोस् »

नवौं एनभीए भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोलीको टुङ्गो

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ मा सहभागी हुने टोलीको टुङ्गो लागेको छ । यही पुस ११ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला … पूरा पढ्नुहोस् »