वाणिज्य विभागले गर्‍यो पाँच फर्मलाई १० हजार जरिबाना

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई रु १० हजारका दरले जरिबाना गरेको छ। विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण … पूरा पढ्नुहोस् »

फ्रान्समा शून्य भयो बिजुलीको मूल्य

युरोपमा अहिले निकै चिसो तथा हिमपातको मौसम छ । यस्तोमा बिजुलीको खपत पनि अति उक्त हुन्छ । माग बढ्दा मूल्य पनि बढ्ने अर्थशास्त्रको नियम खुल्ला बजार भएको युरोपमा त लाग्नु … पूरा पढ्नुहोस् »

चिनियाँ युवतीले ५ महिनासम्म खुट्टामै पालिन् चुँडिएको आफ्नो कान

छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो … पूरा पढ्नुहोस् »

सरकारले हटायो भारतीय ठूला दरका नोट प्रतिबन्ध

काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लानरल्याउन पाउने व्यवस्था गरेको हो … पूरा पढ्नुहोस् »

मधेश सरकार विस्तार, लोसपा र माओवादीबाट एक-एक मन्त्री

जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। सोमबार बिहान बसेको सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेको थियो । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा दुई जना नयाँ मन्त्री … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा छुट

काठमाडौं । सिद्धार्थ बैंक र द सोल्टी होटेल्स् एन्ड रिसोर्ट बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड … पूरा पढ्नुहोस् »

कुमारी बैंकको ग्रिन हायर पर्चेज कर्जा, ईभी गाडीमा परिवर्तन गर्न थप अनुदान

काठमाडौं । कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बैंकिङको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्न प्रतिबद्ध‍ बैंकले जिआईजेड, ग्लोबल … पूरा पढ्नुहोस् »

माउन्टेन इनर्जी नेपालको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणलगायतका विभिन्न प्रस्तावहरू पारित गरेको हो। साधारण … पूरा पढ्नुहोस् »

ईसेवाको ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

काठमाडौं । ईसेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत विदेशबाट रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने मौका … पूरा पढ्नुहोस् »

आइसिएफसि फाइनान्सको बाइसौं वार्षिक साधारण सभा सम्पन्न, १५.७८ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाइसौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश दिने … पूरा पढ्नुहोस् »