महासङ्घ र भियतनाम चेम्बरबिच सहकार्य हुने,नेपालमा लगानीका लागि अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल र भियतनामबिच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायीबिच आर्थिक सम्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ । बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी … पूरा पढ्नुहोस् »

केपी ओली ‘गिरफ्तार’ भनेर मिडिया ट्रायल गरे : पोलिटब्युरो सदस्य बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्या भण्डारीको भेट, एमाले नेता ईश्वर पोखरेलको अभिव्यक्ति तथा केही सेलिब्रेटीहरुले अध्यक्ष केपी ओलीका बारेमा गलत … पूरा पढ्नुहोस् »

रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

काठमाण्डौं । कार्तिक १३ गतेबाट लगातार पेसी चढेको रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित गरिएको छ । न्यायाधीशद्वय … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : गिरी

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भएको आशंका गरेका छन् । सरकारमा रहेका व्यक्तिहरुले हिजो र अस्ति रातिसम्म गरेका भेटघाटले … पूरा पढ्नुहोस् »

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब २ करोडको ५ प्रतिशत नगद लाभांश दिने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री–जेनजी प्रतिनिधि १० बुँदे सम्झौता

काठमाडौं । सरकार र तत्कालीन नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताकै मोडलमा सरकार र जेनजी अभियन्ताबीच १० बुँदे सम्झौता भएको छ । सरकार गठनको तीन महिनापछि भएको सम्झौतामा संविधान संशोधन … पूरा पढ्नुहोस् »

काठमान्डुलाई पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा,फाइनल पुग्न भोली विराटनगरसँग खेल्ने

काठमाण्डौं । लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको इलिमिनेटको खेलमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकले ६.४९ प्रतिशत ब्याजदरमा आवास कर्जा दिने

काठमाण्डौं । गरिमा विकास बैंकले ग्राहकको घरजग्गा आवश्यकतामा लक्षित गर्दै न्यूनतम ६.४९ प्रतिशत ब्याजदरमा ‘गरिमा आवास कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकका सबै शाखाबाट उपलब्ध यो योजनामा ग्राहकले धितो मूल्यांकनको … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टद्वारा छात्रालक्षित छात्रवृत्ति प्रदान

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले छात्रालक्षित छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले हेटौँडा–१७, हटियास्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्राका लागि चालू शैक्षिक सत्रको लागि … पूरा पढ्नुहोस् »

म्यानमारको स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएका ४७ नेपाली बैंककबाट नेपाल फर्कंदै

काठमाडौं । म्यानमारको स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएका ४७ जना नेपालीहरू आज बुधबार बैंककबाट नेपाल फर्कंदै छन् । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरी नेपाल फर्काएको हो । बैंककस्थित नेपाली … पूरा पढ्नुहोस् »