एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त भएकी छन् । मल्लले अब कम्पनीको प्राइभेट इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्त … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा चुनावमा भक्तपुर-२ बाट दुर्लभ थापासहित ८ जना सिफारिस

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर(२ बाट ८ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटी बैठकमा एक जनाको नाममा सर्वसम्मत हुन नसकेपछि … पूरा पढ्नुहोस् »

सदस्यता वितरण गर्दा १८–३० वर्ष उमेर समूहलाई प्राथमिकतामा राख्न कांग्रेसको नयाँ परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्ष उमेर समूहलाई प्राथमिकतामा राख्न भन्दै नयाँ परिपत्र जारी गरेको छ । महामन्त्री गगन थापाले गरेको परिपत्रमा नयाँ क्रियाशील … पूरा पढ्नुहोस् »

जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौताबमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता … पूरा पढ्नुहोस् »

भिजिट भिसा अनियमिता प्रकरणमा भट्टराई, अर्यालसहित सातजना र दुई कम्पनीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा दुई कर्मचारीसहित सातजना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको … पूरा पढ्नुहोस् »

सुशीला सरकारले अदालतको आदेश लत्त्यायो

विधिको शासनलाई लोकतन्त्रको आधार मानिन्छ । लोकतन्त्रमा व्यक्ति गौण र विधि प्रमुख हुन्छ । व्यक्तिको लहड र सनकको भरमा जे पायो त्यही गर्न त हुकुमी शासनमा मात्र छुट हुन्छ । … पूरा पढ्नुहोस् »

हिंसा भड्काउन उद्यत ‘कार्की आयोग’

तोकिएको मितिमा निर्वाचन गराउने दायित्व बिर्सेर वर्तमान सरकार फेरी मुलुकलाई भिडन्तको दिशातर्फ धकेल्ने प्रयास गर्न थालेको छ । जेन्जीको नाममा अकल्पनीय विनाशलिला मच्चाएर गैर संवैधानिक बाटोबाट सरकारमा पुगेको सुशीला ओमप्रकाश … पूरा पढ्नुहोस् »

आज १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुन बिहीबार (आज) १ हजार रुपैयाँले बढेको हो। बुधवार प्रतितोला २ लाख ५२ हजार … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा

काठमाडौं । नेपाल एसबिआई बैंकले सीमा भन्दा बढी रकम संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर)मा खर्च गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१।८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १६ लाख … पूरा पढ्नुहोस् »

नयाँ बसपार्कमा यात्रुलाई जथाभावी दुःख दिने ४६ जना पक्राउ

काठमाडौं । नयाँ बसपार्कमा यात्रुको जथाभावी झोला तानेर दुःख, हैरानी दिने ४६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो … पूरा पढ्नुहोस् »