लक्ष्मी महिला साकोसले पनि पायो प्राधिकरणबाट इजाजतपत्र

काभ्रे । चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले पनि इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्नका … पूरा पढ्नुहोस् »

रविसँग पर्सा जिल्ला अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ । अदालतले लामिछानेसँग सहकारी ठगी मुद्दामा उक्त धरौटी रकम गरेको हो … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारणसभा आज काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको छ। कम्पनीको सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा कम्पनीकी … पूरा पढ्नुहोस् »

सिटिजन लाइफ टोखा शाखाद्वारा २२ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको टोखा शाखाले स्वर्गिय बीमितको आफन्तलाई २२ लाख ६ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको हो … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्धारा दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई थप सुविधा र अझ उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र … पूरा पढ्नुहोस् »

सिटिजन्स सन्तुलित योजनाको इकाइ बाँडफाँड सम्पन्न

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धन गरिएको सिटिजन्स सन्तुलित योजनाको इकाइ बाँडफाँड सम्पन्न भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवर्द्धक रहेको यस सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने योजनाको … पूरा पढ्नुहोस् »

सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ, महासचिवमा मनोज गोयल र कोषाध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । मंगलबार बसेको सिबिफिनको कार्यसमिति बैठकले नयाँ पदाधिकारी … पूरा पढ्नुहोस् »

निर्वाचनका लागि १९ अर्ब २१ करोड बजेट सुनिश्चितता, गृह मन्त्रालयलाई साढे १० अर्ब

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको व्यवस्थापन र सुरक्षाका लागि अर्थ मन्त्रालयले १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चितता गरेको छ । निर्वाचन आयोग, गृह मन्त्रालय र … पूरा पढ्नुहोस् »

कांग्रेसमा ७८ प्रतिशत उम्मेदवार नयाँ, ३६ जना दोहोरिँदा गगन थापाद्वारा नयाँ प्रयोग

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १३१ नयाँ उम्मेदवार मैदानमा उतारेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ३६ वटामा मात्रै उम्मेदवार दोहोर्‍याएको हो … पूरा पढ्नुहोस् »

लामिछानेको मुद्दा संशोधनविरूद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले महान्यायाधीवक्ता कार्यालयलाई … पूरा पढ्नुहोस् »