यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार

काठमाण्डौं । उज्यालो नेपाल पार्टीले देशभर १२० भन्दा बढी ठाउँमा उम्मेदवारी दिएको छ। अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट उम्मेदवारी दिएका छन्। उपाध्यक्ष जितराम लामाले भक्तपुर–२ बाट उम्मेदवारी दिएका छन्। उज्यालो … पूरा पढ्नुहोस् »

असार मसान्तसम्मको दाबी लिन बीमितलाई आईजीआई प्रुडेन्सियलको अनुरोध

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमितलाई असार मसान्तसम्मको दाबी बापत्को रकम लिन अनुरोध गरेको छ । कम्पनीले २०८२ असार मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएका दाबी बापतको रकम लिन … पूरा पढ्नुहोस् »

गौरीबहादुर नेतृत्वको जाँचबुझ आयोगको म्याद दोस्रो पटक थपिँदै

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद दोस्रो पटक थप्ने तयारी भएको छ । आयोग गठन गर्दा … पूरा पढ्नुहोस् »

सुनको भाउ एकैदिन १० हजार ४ सय बढ्यो

काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ … पूरा पढ्नुहोस् »

किसान सहकारी र निसर्ग हस्पिटलबीच सम्झौता, सदस्य र एकाघर परिवारको उपचारमा विशेष छुट

धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरू र एकाघर परिवारका सदस्यहरुले अब धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्। सुदूरपश्चिममै सबैभन्दा धेरै (९३ हजार) … पूरा पढ्नुहोस् »

काठमाडौँका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने मापदण्ड खारेज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनारका जग्गामा भवन निर्माण गर्न लगाएको रोक हटाएको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशलाई कार्यान्वयन गर्दै महानगरले नदीको दायाँ,बायाँ भवन निर्माण अनुमति (नक्सा पास) फुकुवा … पूरा पढ्नुहोस् »

उमेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन … पूरा पढ्नुहोस् »

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार (माघ ६) देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको … पूरा पढ्नुहोस् »

प्रमुखले नै केन्द्र ताकेपछि ८ स्थानीय तह रिक्त

काठमाडौं । प्रमुखमा निर्वाचित प्रतिनिधि संसदीय चुनावको उमेदवार बनेसँगै ८ स्थानीय तहमा प्रमुख पद रिक्त बनेको छ । २ महानगरपालिका, १ उपमहानगरपालिका, ३ नगरपालिका र १ गाउँपालिकाको प्रमुख पद रिक्त … पूरा पढ्नुहोस् »

भक्तपुर २ मा कांग्रेसको बिरासत जोगाउन कबिर राणा मैदानमा

भक्तपुर । आगामी फागुन २१ गते हुने जेन्जी आन्दोलन पछिको अर्ली इलेक्सनका लागि नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर २ मा वरिष्ठ पत्रकार एवं राजनीतिज्ञ कबिर राणालाई उम्मेदवार बनाएको छ। झण्डै … पूरा पढ्नुहोस् »