काठमाडौँका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने मापदण्ड खारेज
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनारका जग्गामा भवन निर्माण गर्न लगाएको रोक हटाएको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशलाई कार्यान्वयन गर्दै महानगरले नदीको दायाँ,बायाँ भवन निर्माण अनुमति (नक्सा पास) फुकुवा … पूरा पढ्नुहोस् »
















