मन्जुश्री फाईनान्सको ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। ग्राहकले मन्जुश्री मोबाइल बैंकिङ एपमार्फत फोनपेको कुनै पनि मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । … पूरा पढ्नुहोस् »

नेको इन्स्योरेन्सको लाभांश घोषणा

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिटिमेडले लाभांश घोषणा गरेको छ । पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले आर्थिक … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकले ५०औँ ‘ग्लोबल हाट बजार’ आयोजना गर्दै

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले स्थानीय लघु, साना तथा मझौला उद्योग (लघु,साना,मझौला उद्योग) को प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार ५०औँ ‘ग्लोबल हाट बजार’ आयोजना गर्दैछ। साप्ताहिक रूपमा आयोजना हुँदै आएको यस … पूरा पढ्नुहोस् »

देउवा र गगनपक्षको दाबी अध्ययन गर्दै आयोग

काठमाडौं । १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको दाबीउपर निर्वाचन आयोग अध्ययनमा जुटेको छ । आयोगका सूचना अधिकारी सुमन … पूरा पढ्नुहोस् »

भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले यही माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगमा कांग्रेस नेता कार्यकर्ताको भीड

काठमाडौँ । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू आज निर्वाचन आयोग पुगेका छन् । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहने दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे … पूरा पढ्नुहोस् »

आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै आयोग

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा … पूरा पढ्नुहोस् »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख … पूरा पढ्नुहोस् »

मध्य जाडोमा ‘हट फोटो’ सेयर गर्दै प्रियंका

काठमाडौं । सन् २००५ मा ‘मिस टिन नेपाल’ जितेसँगै प्रियंका कार्कीको ग्ल्यामर करिअर सुरु भएको थियो । सौन्दर्य प्रतियोगिताको यो उपाधि जितेसँगै उनको लागि मनोरञ्जन र मोडलिङको ढोका खुल्यो । … पूरा पढ्नुहोस् »