प्रोग्रेशिभ फाइनान्सको २९औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २९औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद महर्जनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले … पूरा पढ्नुहोस् »

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ सुरु

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ आजबाट सुरु भएको छ। माघ १ देखि ३ गतेसम्म धनगढीस्थित जिएआरएस ट्रेडिङमा सञ्चालन हुने … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटलद्धारा आपतकालिन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आपतकालिन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको लोगो र छाप परिवर्तन

काठमाडौं । गरिमा विकास बैंकले आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यसहित बैंकले बिहीबार (माघ १) देखि लागू हुने गरी नयाँ लोगो … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफको मोरङको उर्लाबारीमा १७६औँ शाखा सञ्चालनमा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै मोरङ जिल्लाको उर्लाबारीमा आफ्नो १७६औँ शाखा विस्तार गरेको छ । आम नागरिकसम्म बीमाको सहज पहुँच पुर्याउने उद्देश्यसहित स्थापना गरिएको उक्त … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँद्धारा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। प्रदेश सरकारको तर्फबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडालाई आज मोटरसाइकल हस्तान्तरण गर्दै … पूरा पढ्नुहोस् »

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : ओली

काठमाडौं । ४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले कसरी गर्दैछ कांग्रेस विवादको निर्णय ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट छानिएका नयाँ कार्यसमिति अध्यावधिक गराउन निर्वाचन आयोग गएका छन् । विशेष महाधिवेशनले बुधबार (राति) गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । महाधिवेशनबाट … पूरा पढ्नुहोस् »

रविको मुद्दा संशोधनमा महान्यायाधिवक्ता भण्डारीको निर्णय विवादित

काठमाडौं । फेरि अर्को विवादमा तानिएकी छिन्, महान्यायाधिवक्ता सविता भण्डारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अदालतमा विचराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगपत्र संशोधन गर्दै फिर्ता … पूरा पढ्नुहोस् »

फिफा विश्वकप २०२६ टिकटकमा

काठमाडौं । टिकटकले फिफासँग एक सम्झौतामार्फत् विश्वव्यापी साझेदारी गरेको छ । यस साझेदारीमार्फत फिफा विश्वकप २०२६ को आधिकारिक कभरेज गर्नेछ । बीहाइन्ड–द–सीन एक्सेस र इन्टरएक्टिभ फ्यान अनुभवहरू उपलब्ध हुनेछन् । … पूरा पढ्नुहोस् »