कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं । ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आजै राजीनामा बुझाएका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा … पूरा पढ्नुहोस् »

आस्था

मेरो आस्था जल्दै गर्दा !मेरो स्वाभिमान ढल्दै गर्दा !कहाँ थियैाै तिमी ?थियौ तिमी कहाँ?मेरो घर जल्दै गर्दा ! त्यो समयसंग आत्म समर्पण गरिसकेको तिमीफेरि कुन कालखण्डबाट अवतरण भयौ भन !म … पूरा पढ्नुहोस् »

हामीलाई सभापति बन्नु छैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन् । बुद्धिजीविहरुसँगको बुधवारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले … पूरा पढ्नुहोस् »

उन्मादमा नशामा देश बन्दैन : ओली

काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काएर मात्रै देश नबन्ने बताएका … पूरा पढ्नुहोस् »

‘गोबर गणेश’ को ट्रेलर राम्रो भ्युजसहित ट्रेन्डिङ सूचीमा

मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) निर्देशित फिल्म ‘गोबर गणेश’को ट्रेलरले युट्युबमा लोभलाग्दो भ्युज प्राप्त गरेको छ। सार्वजनिक ट्रेलर छोटो समयमै राम्रो भ्युज बटुल्दै युट्युबको ट्रेन्डिङ मुभी ट्रेलर सूचीमा समेत पर्न सफल … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

विराटनगर । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् … पूरा पढ्नुहोस् »

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः सीता पौडेल निर्वाचित

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा सिता भण्डारी पौडेल निर्वाचित भएकी छिन् । संस्थाको २७ औँ वार्षिक साधारण सभा तथा … पूरा पढ्नुहोस् »

अध्यक्ष ढकाल र यूएईका वित्त सचिवबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई( को वित्त मन्त्रालयका सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्ध … पूरा पढ्नुहोस् »

कांग्रेसको विशेष महाधिवेशनको उपसमिति र संयोजक गठन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरेका छन् । विशेष महाधिवेशनका लागि हालसम्म १८ उपसमिति गठन गरिएकोमा त्यसको संयोजक पनि तोकिएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसहित चौतर्फी दबाबपछि राजीनामा दिने तयारी गर्दैछन् कुलमान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको अन्तिमतिर दलमा आवद्ध र चुनाव लड्ने तयारीमा रहेका मन्त्रीलाई राजीनामा दिन अनुरोध गरिन् । वर्तमान सरकारमा दलमा आवद्ध व्यक्ति नै मन्त्री … पूरा पढ्नुहोस् »