नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना जलनका बिरामीहरुको उपचार

धनगढी । नबिल बैकद्धारा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई कालो झण्डा देखाइयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । तनहुँको सदरमुकाम दमौलीमा पार्टीको सभालाई सम्बोधन गर्न आइपुगेका लामिछानेलाई … पूरा पढ्नुहोस् »

फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदैछ । शुक्रबार आयोगले पत्रकार सम्मेलन गर्दै … पूरा पढ्नुहोस् »

देशैभरका लेखापढी ब्यवसायीहरुको पेशा खोस्ने सरकारको निर्णय, फागुन २५ गतेदेखि नयाँ ब्यवस्था

काठमाडौँ । सरकारले देशैभरका लेखापढी व्यवसायीहरुको पेशा खोस्ने निर्णय गर्दै घरजग्गा कारोबारमा समेत कम्पनीमार्फत मात्र अनुमति दिने नीति लागू गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले २५ फागुनदेखि अनुमतिपत्र प्राप्त … पूरा पढ्नुहोस् »

‘महिन्द्रा केयरफेस्ट २०८२’ को विजेता घोषणा

काठमाडौं । नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्स प्रालिले वार्षिक सर्भिस क्याम्प ‘महिन्द्रा केयरफेस्ट २०८२ः सर्भिस उत्कृष्ट, गाडी चिटिक्कको बम्पर उपहार विजेताको घोषणा गरेको … पूरा पढ्नुहोस् »

पश्चिम नवलपरासीको विकास र समुन्नतिका लागि विनोद चौधरीको प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं । नवलपरासी (बसुप) क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले क्षेत्रको दीर्घकालीन विकास र समुन्नतिलाई केन्द्रमा राख्दै विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । आफ्नो तीन वर्षे कार्यकालको ‘रिपोर्ट … पूरा पढ्नुहोस् »

एसएमएस र इन्टरनेट बैंकिङ सेवा निःशुल्क गर्ने राष्ट्रिय सहकारी बैंकको निर्णय

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ,संस्थाका लागि एसएमएस तथा इन्टरनेट बैंकिङ सेवा निःशुल्क गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको फाल्गुन ३ गते बसेको बैठकले … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिको समीक्षाले आर्थिक चलायमान बनाउने सिबिफिनको विश्वास, नीतिगत लचकताको स्वागत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सकारात्मक प्रतिक्रिया जनाएको छ । राष्ट्र बैंकले … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले देशलाई बदल्न चाहेको छ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित चुनावी सभामा शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दलहरूलाई दुश्मनीको रूपमा … पूरा पढ्नुहोस् »

मलाई धेरै नबोल पनि भन्छन्, म परेँ रवि लामिछाने : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अलिअलि नभनी नहुने भएकाले आफूले बोल्ने गरेको बताएका छन् । शुक्रबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले कतिपयले आफूलाई कम … पूरा पढ्नुहोस् »