दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौंमा युवा भेला

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीन वटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन काठमाडौंमा रहेका युवाहरुको भेला आयोजना गरिएको छ । शंकरदेव क्याम्पसको सभाकक्षमा दाङ काठमाडौं युवा … पूरा पढ्नुहोस् »

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ नेपाल’ले आजदेखि नेपालगञ्जमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले आज उक्त सेवाको … पूरा पढ्नुहोस् »

आईएमई समूहको माई मार्टले सुरु गर्‍यो डेलिभरी हुने अनलाइन किनमेल सेवा

काठमाडौं । आईएमई समूहअन्तर्गतको माईमार्ट माईमार्ट इन्डस्ट्रिज प्राइभेट लिमिटेडको माईमार्टले आफ्नो सेवा विस्तार गर्दै अब उपभोक्तासम्म सिधै अनलाइन किनमेल सेवा उपलब्ध गराएको छ । नयाँ मोबाइल एप ‘माई मार्ट – … पूरा पढ्नुहोस् »

आईएमई लाइफ तीन वटा विधामा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौँ। इन्डियन चेम्बर अफ कमर्स द्धारा रामब्रन्त बैकंकमा आयोजित छैठौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्डमा’ आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । उक्त पुरस्कार थाईल्याण्डको बैंकमा आयोजित … पूरा पढ्नुहोस् »

सूर्यज्योती लाइफ बेष्ट इनोभेसन लिड बाई टोक्नोलेजी एण्ड इन्स्योरेटेक अवार्डबाट’ सम्मानित

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट’ सम्मान गरिएको छ। अवार्डको छैठौं संस्करण अन्तर्गत ६ फेब्रुवरी, २०२६ मा इन्डियन चेम्बर अफ कमर्सले थाईलेन्डको बैंककमा … पूरा पढ्नुहोस् »

फेरि सिंहदरबार नजल्ने ग्यारेन्टी कांग्रेसले मात्रै गर्नसक्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाद्र २३ … पूरा पढ्नुहोस् »

कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरेका छन् । शनिबार आयोजित चुनावी सभामा बोल्दै क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका … पूरा पढ्नुहोस् »

धाँधलीरहित ढंगमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छौं : गृहमन्त्री

नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा देशैभर तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् । शनिबार आगामी फागुन २१ गते हुन गइरहेको … पूरा पढ्नुहोस् »

भाटभटेनीले दुर्गम जिल्लाका कैयौँलाई डाक्टर बनाएको छ : अध्यक्ष गुरुङ

काठमाण्डौं । कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर आजदेखि सञ्चालनमा आएको छ । कार्यक्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले माघ २४ मा पाँच महिना पूरा भएको दिनमै स्टोर पूर्णरुपमा सञ्चालनमा ल्याइएको जानकारी दिए … पूरा पढ्नुहोस् »

कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट पुनः सञ्चालनमा

काठमाण्डौं । २४ भदौमा कथित जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलगायतले आज विशेष पूजा … पूरा पढ्नुहोस् »