‘ग्लोबल मनी विक’ अवसरमा सिद्धार्थ बैंकका विविध कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले ग्लोबल मनी विक अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । मार्च १६ देखि २२ सम्म मनाइएको ग्लोबल … पूरा पढ्नुहोस् »

नवौं वर्षमा सानिमा रिलायन्स लाइफ

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नवौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सदस्यहरू, प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

ओली, लेखक र खापुङलाई १० वर्ष कैद सिफारिस

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीका आईजीपीलाई ३ वर्षदेखि १० वर्षसम्म … पूरा पढ्नुहोस् »

उद्यमीको आवाज नीतिनिर्माणमा समेट्न एनवाइइएफ ललितपुरको पहल

ललितपुर । उद्यमशीलता र नीतिनिर्माणबीचको दूरी कम गर्ने उद्देश्यले नेपाल युवा उद्यमी मञ्च ९एनवाइइएफ० ललितपुर च्याप्टरले ‘डिस्कसन टु पोलिसीस् सेपिङ पोलिसी थ्रु इन्टरप्रेनर भ्वाइस’ कार्यक्रम आयोजना गरेको छ । चैत … पूरा पढ्नुहोस् »

सुजुकी ई–भिटाराको बुकिङ खुला

काठमाडौं । सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले आफ्नो पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक गाडी ‘सुजुकी ई–भिटारा’ को नेपालमा आधिकारिक रूपमा बुकिङ खुला गरेको छ । पोखरामा आयोजित ‘वाडा अटो शो’ … पूरा पढ्नुहोस् »

अमेरिकी विशेष दूत र रवि लामिछानेबीच टेलिफोन वार्ता

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच टेलिफोन वार्ता भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले दक्षिण तथा मध्य … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार (चैत ११) शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । … पूरा पढ्नुहोस् »

इन्धन र ऊर्जा बचत गर्दै श्रीलंका, फिलिपिन्समा संकटकाल

काठमाडौं । मध्यपूर्वमा भइरहेको युद्ध र प्रमुख व्यापारिक मार्ग होर्मुज स्ट्रेट बन्द हुँदाको बाछिटा एशियाली देशहरूमा गम्भीर रूपमा पर्न थालेको छ । इन्धनको चरम अभाव र अचाक्ली मूल्यवृद्धिका कारण फिलिपिन्सले … पूरा पढ्नुहोस् »

गरिमा सुवर्ण योजनामा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । गरिमा क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ । फागुन २८ गतेदेखि बिक्री खुला गरेको गरिमा सुवर्ण योजनामा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन … पूरा पढ्नुहोस् »

विदेशमा रहेका नेपालीले सानिगाड हाइड्रोको आईपीओमा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ । चैत ८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म … पूरा पढ्नुहोस् »