ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक … पूरा पढ्नुहोस् »

अखिल नेपाल फुटबल संघ निलम्बनमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ महिनाको लागि निलम्बन गरेको छ । राखेपको स्वीकृति नलिई निर्वाचन नगर्न पटक,पटकको निर्देशन पालना नगरेकोले किन … पूरा पढ्नुहोस् »

कांग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोजमा हुने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति समिति बैठकले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी … पूरा पढ्नुहोस् »

बालेनले प्रधानमन्त्रीको शपथ लिँदा वैदिक–सनातन झल्किने, १०८ जना बटुकद्वारा स्वस्ति शान्ति

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले शपथ लिँदा वैदिक–सनातन परम्परा झल्किने गरी लिने तयारी गरिएको छ । बालेनको सचिवालयले राष्ट्रपति कार्यालयलाई यसबारेमा अनौपचारिक जानकारी पनि गराइसकेको छ । १०८ … पूरा पढ्नुहोस् »

ट्रक यातायात व्यवसायी महासङ्घको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको आठौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । गत पुस २७ गते सम्पन्न महासङ्घको सत्रौँ वार्षिक साधारण … पूरा पढ्नुहोस् »

जीवन बीमा कम्पनीको बीमाशुल्क १ खर्ब २४ अर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्षको फागुण मसान्तसम्म जीवन बीमा कम्पनीहरूले उल्लेखनीय व्यवसाय विस्तार गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब २४ अर्ब ७२ … पूरा पढ्नुहोस् »

तत्काल गाडीको भाडा नबढाए सवारी साधन बन्द गर्ने यातायात व्यवासायीको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि तत्काल सार्वजनिक यातायात भाडा समायोजन नगरे सेवा सञ्चालन प्रभावित हुने चेतावनी दिएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री, मन्त्रीले साइत देखाएर शपथ लिने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । प्रधानमन्त्री, मन्त्रीलगायतले साइत देखाएर शपथ लिने विषयलाई अर्थमन्त्री रामेश्वर खनालले टिप्पणी गरेका छन् । भावी प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले शुक्रबार मध्याह्न १२ः३४ बजे … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको शपथ साइत १२ः३४ मा, २ बजेपछि सिंहदरबार प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ । सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ … पूरा पढ्नुहोस् »

प्रहरीले टुंग्यायो अनुसन्धान, घटनामा एकजना मुख्य आरोपी र तीनजना सहयोगी

सुर्खेतकी इनिशा विक बलात्कार तथा हत्याबारे प्रहरीले थालेको अनुसन्धान सकाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले इनिशाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको … पूरा पढ्नुहोस् »