संसद्‌मा सांसदको उपस्थिति र प्रस्तुति पार्टी अनुकूल नभए कांग्रेसले फिर्ता बोलाउने

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदको कार्यक्षमताको मूल्यांकन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले भने, जनताको मत एउटा भयो, संसद्‌मा समानुपातिक साथीहरू … पूरा पढ्नुहोस् »

बालेनलाई प्रधानमन्त्री बन्ने बाटो औपचारिक खुला

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन साहलाई प्रधानमन्त्री बन्नका लागि बाटो औपचारिक खुला भएको छ । रास्वपा केन्द्रीय समिति बैठकले साहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । रास्वपाले … पूरा पढ्नुहोस् »

शपथलगत्तै सर्वोच्च पुगे बालेन, लिए तारिख

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्ति र शपथको अघिल्लो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सर्वोच्च अदालत पुगेर अवहेलना मुद्दामा तारिख बुझेका छन् । बिहीबार (चैत १२) सर्वोच्च प्रशासनको फाँटमा … पूरा पढ्नुहोस् »

एकै झट्कामा वर्ल्डलिङ्कलाई करिब ७ अर्ब करबाट उन्मुक्ति !

काठमाण्डौ । करिब ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको कर छली प्रकरणमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसनविरुद्ध मुद्दा नचलाउने निर्णयले नेपालको कर प्रशासन, कानुनी व्याख्या र नीतिगत पारदर्शितामाथि गम्भीर … पूरा पढ्नुहोस् »

आज चैते दसैँ मनाइँदै

काठमाण्डौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष … पूरा पढ्नुहोस् »

ट्रम्पका सर्तमा युद्ध अन्त्य हुँदैन  : इरान

काठमाडौं । इरानले अमेरिकाको युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ । उसले राष्ट्रपति डोनाल्ड ट्रम्पका सर्तहरूमा युद्ध अन्त्य नगर्ने स्पष्ट पारेको छ । अमेरिकाले मध्यस्थकर्ता राष्ट्रहरूमार्फत पठाएको प्रस्ताव धरातलीय अवस्थाभन्दा टाढा … पूरा पढ्नुहोस् »

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठक पार्टी सभापति रवि … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा दिउँसो २ बजे शपथको कार्यक्रम आयोजना गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् … पूरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो । विगत … पूरा पढ्नुहोस् »

पोखरामा सिजी मोटर्सको एक्सचेन्ज क्याम्प

काठमाडौँ । काठमाडौँमा सम्पन्न ‘Mega Sales & Exchange Carnival’ को सफलतापछि नेपालका लागि आयोन र एक्सपेंग विद्युतीय सवारी साधनको आधिकारिक बिक्रेता सिजी मोटर्सले पोखरामा ‘Mega Sales & Exchange Camp’ आयोजना … पूरा पढ्नुहोस् »