कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । … पूरा पढ्नुहोस् »

एकीकृत फ्रेण्डसिप साकोसले मनायो स्थापना दिवस

दोलखा । जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले ३४औं स्थापना दिवस मनाएको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । संस्थाले … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘मेहरुन्निसा’ फिल्मको विशेष प्रदर्शन आयोजना

काठमाण्डौं । अस्ट्रियन दूतावास नयाँ दिल्लीले अस्ट्रियाको मानद कन्सुलको संयोजन तथा FWEAN सँगको सहकार्यमा आज काठमाडौंस्थित QFX छाया केन्द्रमा विशेष फिल्म प्रदर्शन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका करिब … पूरा पढ्नुहोस् »

डोलेश्वर भिलेजले १६ लाख २० हजार कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको हो। कम्पनीको विशेष साधारणसभाले जारी … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्सको ग्लोबल मनी विक प्रभात फेरीबाट सुरु

काठमाडौं । मञ्जुश्री फाइनान्सले ग्लोबल मनी विक २०२६ को सुरुवात आफ्नो चितवन क्लस्टरको शाखाहरूमार्फत प्रभात फेरीबाट गरेको छ । विश्वभरि नै मनाइने ग्लोबल मनी वीकको सप्ताहमा मन्जुश्री फाइनान्सले आफ्ना सम्पूर्ण … पूरा पढ्नुहोस् »

भदौ २४ घटनामा केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले भदौ २४ … पूरा पढ्नुहोस् »

मध्यपूर्वमा रहेका नेपालीको राहतका लागि एनआरएनएद्वारा एक करोड रुपैयाँको कोष स्थापना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरूले कुनै पनि राजनीतिक दल तथा भ्रातृ संगठनहरूमा आवद्ध नहुने प्रतिबद्धता जनाएका छन् । १२औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधबारको बैठकमा संघका सम्पूर्ण … पूरा पढ्नुहोस् »

अभिमुखीकरणमा रास्वपा सभापति लामिछानेले गरेका सम्बोधनका २० हाइलाइट्स

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरूका लागि अभिमुखीकरण गरेको छ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना गरिएको अभिमुखीकरणको समापनमा मात्रै सभापति लामिछाने … पूरा पढ्नुहोस् »

२१ दिनमा कार्की साइला इन्डक्ल्याप

काठमाडौं । राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको २१ दिनमा इन्डक्ल्याप भएको छ। निर्देशक बस्नेतले धनकुटाबाट छायांकन थालिएको यो फिल्म सुनसरीको चतहरा, बराहक्षेत्र आसपासमा सुटिङ गरिएको बताए। … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा अर्यालको सिफारिस शीतल निवासमा विचाराधीन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले विचाराधीन अवस्थामा राखेका छन् । राष्ट्रपतिले अध्ययन र छलफलका लागि भन्दै अर्यालको नियुक्ति सिफारिस विचाराधीन अवस्थामा … पूरा पढ्नुहोस् »