महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

काठमाडौं । ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी … पूरा पढ्नुहोस् »

कर्जा विस्तारमा सुधार हुन सकेको छैन : अध्यक्ष कोइराला

काठमाडौं । नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले अहिले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा निक्षेप भए पनि कर्जा विस्तारको गति कमजोर रहेको बताएका … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को टुंगो लागेको छैन : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का सभापति रवि लामिछानेले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी गराएका छन् । पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै उनले … पूरा पढ्नुहोस् »

आफू कामचलाउ र अन्तरिम सरकारको मन्त्री भएकाले आयकर ऐन संशोधन गर्ने अधिकार छैन : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीहरूको बढुवा र छनोट पद्धतिमा ‘बन्द प्रतिस्पर्धा’ (क्लोज्ड कम्पिटिसन) लागु गर्न नसकिने बताएका छन् । बुधबार नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो … पूरा पढ्नुहोस् »

खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटना भएको हो । पाँचजना यात्रु बोकेर खोटाङ पुगेको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको हो । बिरामी बोकेर … पूरा पढ्नुहोस् »

प्रभु बैंकको ‘एकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम

काठमाडौं । ‘ग्लोबल मनी विक २०२६’ अन्तर्गत प्रभु बैंकले ‘एकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरेको छ । बैंकको बौद्ध शाखाले होटल अनुत्तरामा वित्तीय साक्षरताअन्तर्गत ‘एकान्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरेको … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलाका २२ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा २ हजार २०० र चाँदी १८५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा छोराले गरे वृद्ध आमाको हत्या

कञ्चनपुर । जग्गा विवादमा छोराले वृद्धा आमाको हत्या गरेका छन् । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका हुन् । यस्तै, धारिलो हतियार … पूरा पढ्नुहोस् »

विश्वप्रसिद्ध ब्रान्डको नक्कल गर्ने नेपाली उद्योगलाई सरकारको ७ दिने अल्टिमेटम

काठमाडौं । नेपालमा आफ्नो ट्रेडमार्क (व्यापारिक चिन्ह) चोरी भएको भन्दै कोकाकोला, जुम, ह्युगो बोस जस्ता विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूले उजुरी हालेपछि उद्योग विभागले आरोपित स्वदेशी कम्पनीसँग स्पष्टीकरण माग गरेको छ । … पूरा पढ्नुहोस् »