प्रधानमन्त्री कार्कीद्धारा पशुपतिमा रुद्राभिषेक पूजा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्रीको … पूरा पढ्नुहोस् »

हजुर’बा ०१५ सालमा, नातिनी ०८२ मा सांसद,प्रत्यक्ष निर्वाचनमा कांग्रेसबाट एक्ली प्रतिनिधिसभा सदस्य

काठमाडौं । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट एक मात्र महिला उमेदवार बासना थापा विजयी भएकी छिन् । दैलेख १ बाट नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेकी … पूरा पढ्नुहोस् »

शुभकामना साकोसलाई ‘संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्नको लागि इजाजत पाएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्नको लागि … पूरा पढ्नुहोस् »

सोल्टी होटलको लाभांश शेयरधनीको खातामा

काठमाडौं । सोल्टी होटल लिमिटेडको मंसिर २८ गते सम्पन्न ५१औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। होटलको साधारणसभाले पारित गरेको १६.५७ प्रतिशत नगद … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफले बोलायो विशेष साधारणसभा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १९ गते बिहीबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त … पूरा पढ्नुहोस् »

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार … पूरा पढ्नुहोस् »

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, … पूरा पढ्नुहोस् »

पश्चिम एसियाका देशमा नयाँ श्रम स्वीकृति स्थगित

काठमाडौँ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्व (पश्चिम एसिया) क्षेत्रमा विकसित भइरहेका संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै श्रम स्वीकृतिसम्बन्धी निर्णय सार्वजनिक गरेको छ। मन्त्रालयले मंगलबार जारी गरेको … पूरा पढ्नुहोस् »

भाटभटेनीका सञ्चालक गुरुङ दम्पत्ती र प्रधानमन्त्रीबिच भेटवार्ता

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ दम्पत्तीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गुरुङ दम्पत्तीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । त्यस अवसरमा … पूरा पढ्नुहोस् »

सर्वोत्तम तथा जगदम्बा सिमेन्टद्वारा नेपाल प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाण्डौं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको तिनकुनेस्थित नव–निर्मित नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरमा विभिन्न अत्यावश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ। कार्यक्रम अन्तर्गत कम्प्युटर, एयर … पूरा पढ्नुहोस् »