ओलीको प्रभावकारी उपचारको व्यवस्था गर्नू – अदालत

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न आदेश दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको … पूरा पढ्नुहोस् »

ओलीमाथि अनुसन्धान हुँदा निष्पक्षता कायम होस् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राजनीतिक … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक चैत १८ गते बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए … पूरा पढ्नुहोस् »

बालेन सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीले निजी क्षेत्र उत्साहित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको स्वागत गरेका छन् । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेर शुक्रबार सार्वजनिक भएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीले … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । भदौ २४ मा उनको निवासमा आगजनी गर्दा … पूरा पढ्नुहोस् »

तीन प्रदेशका केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम … पूरा पढ्नुहोस् »

बीपी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बीपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए … पूरा पढ्नुहोस् »

ओली रिहाइको माग गर्दै एमालेले सीडीओ कार्यालयमा विरोधपत्र बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम छ । … पूरा पढ्नुहोस् »

ओली र लेखकलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत लगिँदै छ … पूरा पढ्नुहोस् »

नेकपा एमालेका ७ जना प्रदर्शनकारी पक्राउ, एकजना घाइते

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा राजधानीमा प्रदर्शन गरेका ७ जना एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनको क्रममा प्रहरीको लाठिचार्जबाट एक जना … पूरा पढ्नुहोस् »