एमाले सांसद शर्मालाई मुद्दा नचल्ने भएपछि

काठमाडौं । २०८१ माघ अन्तिम सातातिर एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी थाल्यो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, … पूरा पढ्नुहोस् »

पत्रकार महासंघले आज ७१ औं स्थापना दिवस मनाउँदै

काठमाडौं । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले आज ७१ औं स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा महासंघले काठमाडौं उपत्यकासहित देशभर विभिन्न कार्यक्रम गर्दैछ । स्थापना दिवसको … पूरा पढ्नुहोस् »

अमेरिकाभर ट्रम्पविरुद्ध ‘नो किंग्स’ र्‍याली , ५० वटै राज्यमा उत्रिए लाखौँ प्रदर्शनकारी

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति, इरानसँगको तनाव र अधिनायकवादी शैलीको विरोध गर्दै शनिबार अमेरिकाका सहर सहरमा विशाल प्रदर्शन भएको छ। नो किंग्स (राजा चाहिँदैन) अभियान … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी क्यालेन्डर २०८३’ को डिजिटल संस्करण सार्वजानिक

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८३” को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाइड्रोको सेयर कारोबार आजदेखि सुरू

काठमाण्डौं । सूर्यकुण्ड हाइड्रोको सेयर कारोबार आज (आइतबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा सूर्यकुण्ड हाइड्राको सेयर प्रतिकित्ता २८४ रूपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो। सोही मूल्यलाई आधार … पूरा पढ्नुहोस् »

बालेन सरकारलाई पुँजी बजारको रातो कार्पेटः भारी गिरावटले डुबे लगानीकर्ता

काठमाडौँ । नयाँ सरकारको पहिलो कारोबार दिन पुँजी बजारमा भारी गिरावट देखिएको छ । बालेन साह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो दिन बजार उछालको अपेक्षा धेरै लगानीकर्ताले राखेका थिए । … पूरा पढ्नुहोस् »

सरकारी कार्ययोजनाले निजी लगानीकर्तामा उत्साह, इप्पानद्वारा सरकारको कदमको स्वागत

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको नीतिगत प्रतिबद्धताप्रति स्वागत जनाएको छ । निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता … पूरा पढ्नुहोस् »

ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन हुँदै

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्दै प्रहरीले प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा उनीहरूको निकट समूहका सदस्यहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढाएको छ । आन्दोलनका क्रममा … पूरा पढ्नुहोस् »

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा गत वर्ष सुरु गरेको वाकाथन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ । हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसले … पूरा पढ्नुहोस् »

लेखकलाई २ नम्बर गणमा राखिने, ओली अस्पतालमै

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा म्याद दिएसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमै राखिने भएको छ । शनिबार पक्राउ परेका लेखकलाई २ नम्बर गणमा … पूरा पढ्नुहोस् »