एक्साइडको नयाँ ‘ई-राइड’ ब्याट्री बजारमा

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई–रिक्सा चालकहरूलाई लक्षित गर्दै अत्याधुनिक एक्साइड ‘ई–राइड’ लिथियम–आयन ब्याट्री सार्वजनिक गरेको छ । खर्च घटाउने र आम्दानी बढाउने उद्देश्यसहित ल्याइएको उक्त ब्याट्रीले परम्परागत लेड–एसिड … पूरा पढ्नुहोस् »

यति ब्रुअरीको आम्दानी ६ महिनामा ४.२० अर्ब

काठमाडौं । अर्ना, यती लगायतका ब्रान्डका बियर उत्पादन तथा बिक्री वितरण गर्दै आएको यति ब्रुअरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो छ महिनामा ४ अर्ब २० करोड ४० लाख … पूरा पढ्नुहोस् »

आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने

काठमाडौं । आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको श्रम स्वीकृतिमा अब टोकन प्रणाली हटाइएको छ। श्रम, रोजगार … पूरा पढ्नुहोस् »

लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेशीमा चढेको छ । मुद्दा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा परेको छ । यसअघि लगातार … पूरा पढ्नुहोस् »

दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । थप जानकारी आउन बाँकी … पूरा पढ्नुहोस् »

लेबनानमा युनिफिल शान्ति सैनिकमाथि आक्रमण

काठमाडौं । लेबनानस्थित संयुक्त राष्ट्रसंघीय युनिफिल मिसनमा तैनाथ शान्ति सैनिकमाथि आक्रमण भएको छ । आक्रमण एकजना शान्ति सैनिक मारिएका छन् भने तीनजना घाइते भएका छन् । इन्डोनेसियाले लेबनानमा मारिएका संयुक्त … पूरा पढ्नुहोस् »

नयाँ शैक्षिक नीतिमा कडाइ, सरकारले गर्यो ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर सञ्चालन हुँदै आएका ब्रिज कोर्स कक्षामा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ । विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्ना प्रक्रिया सुरु हुनुअघि … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयरधनी प्रकाशमान श्रेष्ठको नाममा रहेको २० हजार २९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै … पूरा पढ्नुहोस् »

ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदैछ । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (चैत १६) दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो । एक मन्त्रीका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा … पूरा पढ्नुहोस् »