नेशनल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त भएका छन् । कम्पनीमा नायव प्रशासन प्रबन्धक पदमा कार्यरत रहेका उनी कानुन संकायमा स्नाकोत्तर उत्तिर्ण गरेका कर्मचारी हुन् … पूरा पढ्नुहोस् »

संरचनागत सुधार र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेकोमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग सोमबार अर्थ मन्त्रालयमा भेट गरी समसामयिक आर्थिक मुद्दाहरूमा छलफल गरेको छ । छलफलका क्रममा महासंघको … पूरा पढ्नुहोस् »

चेलाहरू सुन

बुझ्दैनन् किन हो अझै मनुजले माता पिताको छवितारा जून समान हुन् गगनका हुन् चम्किला ती रविविद्यामा धनमा परिश्रम गरी छन् कर्मयोगी गुणपाका सारद हुन् विचार पथका चेलाहरू हो सुन ।२। … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

सन् नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सन् नेपाल लाइफ इन्स्योरेन्सका सीईओ राजकुमार अर्याललाई पक्राउ गरेको छ । सीआईबीका प्रमुख एआईजी प्रमुख मनोज केसीले अर्याल पक्राउ परेको पुष्टि गर्दै … पूरा पढ्नुहोस् »

बस्नेतविरुद्ध तत्काललाई पक्राउ पुर्जीको अनुमति दिन अदालतद्वारा अस्वीकार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अनुमति दिन अस्वीकार गरेको छ । एमाले नेता महेश बस्नेतविरुद्ध एक महिलाले प्रहरीमा दिएको ‘भ्रुण हत्या, बलात्कार … पूरा पढ्नुहोस् »

संसद् अधिवेशन बिहीबार आह्वानका लागि सरकारको सिफारिस

काठमाडौं । सरकारले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार १९ गते बिहीबार … पूरा पढ्नुहोस् »

ओलीलाई जरुरी पक्राउ पुर्जी’को कारण खुलाउनू – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गर्नुको जवाफ मागेको छ । सर्वोच्चले ओलीलाई उक्त पुर्जी दिएर पक्राउ गर्नुको कारणसहित जवाफ पेस गर्न सरकारलाई … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा छत्रपाल आधारभूत विद्यालयका छात्रालाई पोशाक वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका ३ अवस्थित छत्रपाल आधारभूत विद्यालयको २०५ बालबालिलाई ट्र्याकसुटहरु सहयोग प्रदान गरेको छ । … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गरिने

काठमाडौं । हिमालयन बैंकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने निर्णय गरेको छ। बैंकको संचालक समितिको चैत १५ गते आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनी … पूरा पढ्नुहोस् »