संसद् अधिवेशन बिहीबार आह्वानका लागि सरकारको सिफारिस

काठमाडौं । सरकारले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार १९ गते बिहीबार २ बजे दुवै सदनको बैठक आह्वान गर्नेगरी सिफारिस गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *