वर्षाका कारण बीपी राजमार्ग बन्द

काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको हो। … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको नाफा १०५ प्रतिशत बढ्यो

काठमाडौं । ज्योति विकास बैंकको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासमा खुद नाफा १०५.२९ प्रतिशत बढेर ६२ करोड ९४ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको … पूरा पढ्नुहोस् »

१ हजार सुकुम्वासीलाई आश्रय दिने काठमाडौंका होटलहरूको घोषणा

काठमाडौं । काठमाडौंका होटलहरूले थापाथली लगायत विभिन्न क्षेत्रबाट हटाइएका सुकुम्बासीहरूलाई आश्रय दिन तयार रहेको बताएका छन् । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी (शंकर)ले थापाथली लगायत विभिन्न जोखिमयुक्त क्षेत्रबाट … पूरा पढ्नुहोस् »

नेपालद्धारा यूएई ३७ रनले पराजित

काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरूद्ध सानदार जित निकालेको छ । नेपालले श्रृंखलाअन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ३७ … पूरा पढ्नुहोस् »

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा

काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको छ । शनिबार बिहानबाटै नदी किनारका बस्तीमा बनेका संरचना हटाउने क्रममा साँझ मनोहरास्थित नदी … पूरा पढ्नुहोस् »

औषधि व्यवसायी संघ भक्तपुरको साधारण सभा सम्पन्न

भक्तपुर । नेपाल औषधि व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको पाँचौँ तथा छैटौँ साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार आयोजना गरिएको थियो । संघले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार सभा भक्तपुरको … पूरा पढ्नुहोस् »

नियमावलीलाई सुपर कानुन बनाउने प्रयास भइरहेको छ : प्रवक्ता चालिसे

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नियमावलीलाई सुपर–कानुन बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– प्रतिनिधि सभाको प्रस्तावित नियमावली–२०८३ ले एउटा गम्भीर संवैधानिक प्रश्न … पूरा पढ्नुहोस् »

गोरखा भूकम्पको एघार वर्ष पूरा

काठमाडौँ । बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन वैशाख १२ लाई । हरेक वर्ष आउने वैशाख १२ का दिन नेपाली समाज एकैपटक अतीतमा फर्किन्छ । विसं २०७२ को भूकम्पको सम्झनाले एक … पूरा पढ्नुहोस् »

जनताको एक मिनेट पनि खेर नजाओस् : मुख्यमन्त्री बानियाँ

हेटौंडा । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत इन्द्रबहादुर बानियाँ को निर्देशनमा प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई कर्मचारीहरूको हाजिरी विवरण समयमै पेश गर्न कडाइ गरिएको छ। मुख्यमन्त्री बानियाँको पहलमा … पूरा पढ्नुहोस् »

ओप्पो ए ६ एक्स नेपाली बजारमा सार्वजनिक

काठमाडौँ । ओप्पो ए६एक्स स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरिएको छ । यस फोनको मूल्य ३२ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ । यस मोबाइल किन्दा ग्राहकले विभिन्न सुविधा पाउने … पूरा पढ्नुहोस् »