एसियन थाई फुड्को व्यापार बढ्दो, ६ महिनामा सवा ३ अर्ब कारोबार

काठमाडौं । रमपम, प्रिती र टुपीएमसहित विभिन्न ब्रान्डका खाद्य वस्तु बिक्री गर्ने एसियन थाई फुड्सले चालु आर्थिक वर्षको ६ महिनामा करिब सवा ३ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा … पूरा पढ्नुहोस् »

विवादमा परे रास्वपा सांसद विश्वराज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले विद्यालयको प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेलले दिएको अभिव्यक्तिको विरोध भएको छ । ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक … पूरा पढ्नुहोस् »

सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने

काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सुकुमवासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने … पूरा पढ्नुहोस् »

सरकारले सुकुम्वासीलाई पुनःस्थापनाको लागि पाँच विकल्प

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सुकुम्वासी बस्ती हटाउने कार्य सुरु गरेसँगै उनीहरूलाई तत्कालीन पुनःस्थापना गर्न पाँच सुरक्षित विकल्प दिएको छ । प्रधानमन्त्री बालेन्द्र साहको सचिवालयले ती पाँच सुरक्षित विकल्प शनिबार … पूरा पढ्नुहोस् »

थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर

काठमाडौं । थापाथलीस्थित सुकुम्वासी वस्तीमा डोजर चलाइएको छ । भर्खरै डोजर चलाउन सुरु गरिएको हो । डोजर चलाउनुअघि बस्ती खालि गर्नका लागि समय थप गरिएको थियो । सामान सार्नका लागि … पूरा पढ्नुहोस् »

होन्डाद्धारा त्रिपुरेश्वरमा अत्याधुनिक सुविधायुक्त नयाँ थ्रिएस सेन्टर सञ्चालनमा

काठमाडौँ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र हिमाल मोटोले त्रिपुरेश्वरमा अत्याधुनिक सुविधायुक्त नयाँ थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) सेन्टर सञ्चालनमा ल्याएको छ। … पूरा पढ्नुहोस् »

व्यवसायीमाथिको धरपकड र थुनछेकले निजी क्षेत्रलाई निरुत्साहित बनायो

काठमाडौँ। सरकारले उद्योगी व्यवसायीमाथि गरेको धरपकड र थुनछेकले निजी क्षेत्रलाई निरुत्साहित बनाएको निजी क्षेत्रका छाता सङ्गठनले बताएका छन्। शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ … पूरा पढ्नुहोस् »

उद्योगी पवन गोल्याणको स्पष्टिकरण : दीपक भट्ट र हिमालयन रिइन्स्योरेन्ससँग कुनै सम्बन्ध छैन

प्रतिष्ठित उद्योगी पवनकुमार गोल्याणले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग आफ्नो कुनै पनि प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। पछिल्लो समय एक सञ्चारमाध्यममा आफ्नो नाम भट्टसँग जोडेर प्रकाशित समाचारप्रति … पूरा पढ्नुहोस् »

गोल्छा प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न नाइमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छासँग सम्बन्धित हालका घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ। नाइमाले यस्ता … पूरा पढ्नुहोस् »