बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी
काठमाण्डौं । सरकारले समस्याग्रस्त सहकारीका पीडित बचतकर्तालाई रकम फिर्ता गर्न ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । भूमि व्यवस्था, … पूरा पढ्नुहोस् »
















