पर्सामा गुठीको अतिक्रमित जग्गामा बनेका संरचनामा चल्यो डोजर
जनकपुरधाम । पर्साको सखुवा प्रसौनी गाउँपालिका ५ स्थित गण्डक नहरको छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ । मधेशका गृह संचार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि … पूरा पढ्नुहोस् »















