इन्धनको मूल्यमा वृद्धिसँगै बढ्यो हवाई भाडादर

काठमाण्डौ । खाडी क्षेत्रमा जारी लडाइँका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च भएसँगै यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा वृद्धि गरेसँगै बुधबारदेखि देशभरका … पूरा पढ्नुहोस् »

नयाँ वर्षमा सेगवे ई११०एल स्कुटर पुनः नेपाली बजारमा

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर सेगवे ई११०एल इलेक्ट्रिक स्कुटर अफरसहित पुनः नेपाली बजारमा उपलब्ध गराइएको छ । नेपाली बजारमा लोकप्रिय बनेको उक्त मोडेल पुनः स्टकमा ल्याउँदै २ … पूरा पढ्नुहोस् »

नबिल बैंकलाई ‘ए प्लस’ रेटिङ प्रदान

काठमाडौं । नेपालका अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडलाई ए प्लस रेटिङ प्रदान गरिएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले बैंकको जारीकर्ता रेटिङ ‘ए प्लस’ मा सुधार गरेको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको पहिलो बैठकमा समय निर्धारण

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरूका निम्ति समय निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले दलीय आधारमा समय निर्धारण गरेको हो । गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् … पूरा पढ्नुहोस् »

ओली पक्राउको विषय सदनमा उठाउने तयारीमा एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय सदनमा उठाउने तयारी गरेको छ । गत फागुन २१ को चुनावबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेले अध्यक्ष ओलीको पक्राउप्रति … पूरा पढ्नुहोस् »

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको हो । नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा … पूरा पढ्नुहोस् »

संसद्‌मा बोल्दै छन् आज यी शीर्ष नेता

काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक … पूरा पढ्नुहोस् »

२७ दिनपछि इनिशाको शव बुझ्दै परिवार

सुर्खेत । बलात्कारपछि मृत्यु भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि परिवारले आज शव बुझ्ने भएका छन् । पारिवारिक स्रोतका अनुसार, इनिशाको शव आजै भेरी नदीमा दाहसंस्कार गरिने … पूरा पढ्नुहोस् »

‘हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा–२०८३’ अफर सुरु

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई स्वागत गर्दै “हुन्डाईसँग शुभ यात्रा २०८३” अफर घोषणा गरेको छ । यस नयाँ वर्ष हुन्डाईसँग सुरु गर्न चाहने … पूरा पढ्नुहोस् »

‘टिभिएससँग नयाँ वर्षको निरन्तर यात्रा’ अफर सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा, टिभिएसका आधिकारिक र आयातकर्ता वितरक जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा आफ्नो नयाँ उत्सव अफर “टिभिएस सँग नयाँ वर्षको निरन्तर यात्रा” सार्वजनिक गरेको छ। … पूरा पढ्नुहोस् »