धादिङमा गयो भूकम्प

काठमाडैं । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार (वैशाख २४) बिहान धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, बिहान ११ः१४ बजे धादिङको चराङ फेदी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि, चैत २२ गते कास्कीको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३।५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *