दश महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार ४० अर्बमाथि, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको दश महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब रुपैयाँ माथिको बीमा व्यवसाय गरेका छन् । प्राधिकरणका अनुसार बैशाख मसान्तसम्म कम्पनीहरुले २४ लाख ११ हजार ६६२ बीमालेख … पूरा पढ्नुहोस् »

बीमा सचेतना र सडक सुरक्षामा सक्रिय नाइमा, अटोमोबाइल क्षेत्रमा जनचेतना फैलाउँदै

काठमाण्डौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) पछिल्लो समय नेपालको अटोमोबाइल क्षेत्रलाई केवल सवारी बिक्री र व्यवसायसँग मात्र सीमित नराखी सुरक्षा, बीमा सचेतना, वित्तीय जानकारी तथा सडक सुरक्षाजस्ता … पूरा पढ्नुहोस् »

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ … पूरा पढ्नुहोस् »

पार्टी पुनर्गठनको दबाबमा परेपछि, मलाई कुन विधिबाट हटाउने हो ? – अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न दबाब आएपछि कुन विधिबाट हटाउने भन्दै प्रश्न सोधेका छन् । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकको सुरुआतमै अध्यक्ष ओलीले नेतृत्वबाट आफूलाई … पूरा पढ्नुहोस् »

कर्मचारीको तलब २७ देखि ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस

काठमाडौं । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको एक समितिले ५७ प्रतिशतसम्म तलब बढाउन सरकारलाई सिफारिस गरेको छ । अर्याल अध्यक्ष रहेको कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले उक्त सिफारिस गरेको हो … पूरा पढ्नुहोस् »

काभा महिला भलिबलमा लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं । लगातार दोस्रो जितसँगै नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद प्ररिषद् (राखेप)को कभर्डहलमा सम्पन्न समूह चरणको … पूरा पढ्नुहोस् »

सहिद पुत्रीको सपनामा गोल्यान ग्रुपको साथ

उदयपुर चौदण्डीगढीका सारकुमार राईको सपना छोरी आकृतिसँग जोडिएको थियो । छोरीलाई राम्रो शिक्षा दिने, उनले चाहेको विषय पढाउने । छोरीको सपना पूरा गर्नका लागि उनी काठमाडौंमा बसेर पेन्टरको काम गर्थे … पूरा पढ्नुहोस् »

जग्गाको रोक्का र फुकुवाबारे मालपोत कार्यालयहरूलाई ९ बुँदे परिपत्र

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गाको धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी कार्यलाई अनलाइनमार्फत गर्दा देखिएका समस्या समाधान गर्न ९ बुँदे परिपत्र जारी गरेको छ । नेपाल बैंकर्स … पूरा पढ्नुहोस् »

विपक्षी चार दलले संसद्‌मा सरकारको सशक्त विरोध गर्ने

काठमाडौँ । सरकारको गलत कार्यशैलीविरुद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख … पूरा पढ्नुहोस् »

प्रिमियर डिस्टिलरीको नयाँ ब्राण्ड एट पिक्स् सार्वजनिक

नेपालको अग्रणी डिस्टिलरी कम्पनी, प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पीक्स नामक नयाँ ब्राण्ड बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड … पूरा पढ्नुहोस् »