कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रसलाई १० थान डोनर बेड हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत नेपाल रेडक्रस सोसाइटी लाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ । रक्तसञ्चार सेवाको प्रभावकारी … पूरा पढ्नुहोस् »

अमेरिका र इरान ६० दिने युद्धविराम सम्झौताको नजिक

काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव कम गर्ने प्रयासस्वरूप ६० दिनसम्म युद्धविराम विस्तार गर्ने सम्भावित सहमतितर्फ वार्ता अघि बढिरहेको प्रतिवेदन सार्वजनिक भएको छ । कूटनीतिक स्रोतहरूका अनुसार दुवै पक्ष … पूरा पढ्नुहोस् »

सामसङ नेपालको ‘सेभिङ डे’ अफर, होम अप्लायन्स खरिदमा २३ प्रतिशतसम्म छुट

काठमाडौं । सामसङ नेपालले सामसङ ‘सेभिङ डे’ अफर घोषणा गरेको छ । जसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरमा उत्कृष्ट छुट पाउनुका साथै मासिक किस्तामा खरिद विकल्प उपलब्ध छ। यो अफर बजेट … पूरा पढ्नुहोस् »

महिन्द्राको २ टन भार क्षमता भएको बोलेरो म्याक्स पिकअप सार्वजनिक

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको अग्नि इन्कर्पोरेटेडले नेपालकै पहिलो तथा एकमात्र २ टन भार क्षमता भएको पिकअप ‘महिन्द्रा बोलेरो म्याक्स’ सार्वजनिक गरेको छ। चितवनको कुरिनटारस्थित महिन्द्राको शोरुममा … पूरा पढ्नुहोस् »

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज नियमन गर्न नियमावली ल्याउँदैछौं : शिक्षामन्त्री

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागेको जानकारी दिएका छन्। आइतबार आयोजित एक कार्यक्रममा उनले विदेशी विश्वविद्यालयसम्वद्ध कलेजका सन्दर्भमा … पूरा पढ्नुहोस् »

तनावपछि अघि बढाइयो रास्वपा बारा अधिवेशन प्रक्रिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारामा विवादपछि पुनः अधिवेशन प्रक्रिया सुरु गरिएको छ । जेठ ९ बसेको विस्तारित बैठक व्यवस्थापन गर्न नसक्दा उत्पन्न विवादपश्चात् पुनः अधिवेशन प्रक्रिया थालिएको हो … पूरा पढ्नुहोस् »

मानिसमा बढ्दो तनाव र विभिन्न स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न योग प्रभावकारी माध्यम बन्न सक्नेछ : मुख्यमन्त्री बानियाँ

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका लाई “योग नगर” घोषणा गरिएको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणका लागि … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफ हेटौंडाद्वारा ११ लाख रुपैयाँ मृत्युदाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ लिमिटेडको हेटौंडा शाखाले आफ्ना बीमित स्वर्गीय भेषबहादुर स्याङतानको परिवारलाई मृत्युदाबी बापत ११ लाख ४९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ। कम्पनीका अनुसार स्वर्गीय स्याङतानले करिब तीन … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल विजयी

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदमा डा. परितोष पौड्याल विजयी भएका छन् । निर्वाचनमा आफ्ना प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेलाई २७५ मतको प्रष्ट अन्तरले पराजित गर्दै डा. पौड्याल … पूरा पढ्नुहोस् »

फिर्केमा आजदेखि डोजर, मेयर आचार्यले सुरुआत गर्ने

फेवातालको स्रोतको रूपमा रहेको फिर्केखोलाको खोलाघरमा अतिक्रमण गरेर बनाइएका संरचनाहरू आइतबारदेखि हटाइने भएको छ । पोखरा महानगरपालिकाको सूचनाअनुसार पोखरा २ र १८ को सीमाना अँधेरीकुनादेखि सुरु गरी एउटा डोजर वडा … पूरा पढ्नुहोस् »