कालोसूचीमा पर्ने खतरा बढ्यो

काठमाण्डौं । नेपाल राजनीतिक रूपमा जति सङ्कटग्रस्त अवस्थामा छ, त्योभन्दा कैयौँ गुणा सङ्कट आर्थिक क्षेत्रमा छ । महँगी, भ्रष्टाचार मूल्यवृद्धि जस्ता आर्थिक दिवालियाको शिकार भएको वर्षौँ भइसक्दा पनि सरकार यसलाई … पूरा पढ्नुहोस् »

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ । यो योजना … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

काठमाडौँ । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग तमु धिं नेपालको … पूरा पढ्नुहोस् »

बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको आगामी अधिवेशन बैठक जेठ ११ गतेका लागि आह्वान गरेको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको वर्षे अधिवेशन (बजेट अधिवेशन) जेठ ११ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री साहले छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिनुहुन्छ : लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन्। बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति … पूरा पढ्नुहोस् »

सभामुखको भूमिकाप्रति आङ्देम्बेको असन्तुष्टि

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । संसद् बैठक सञ्‍चालनको क्रममा तटस्थता, निष्पक्षता र संसदीय मर्यादाको आधारभूत मान्यता … पूरा पढ्नुहोस् »

एक न्यायाधीशको टिप्पणीले जन्माएको ‘ककरोच जनता पार्टी’

काठमाडौं । भारतमा एउटा सामान्य ठट्टाले अनपेक्षित मोड लियो । ३० वर्षीय अभिजित दिपकेले पछिल्लो ७२ घण्टामा मुस्किलले मात्र निन्द्रा लिन पाएका छन् । अमेरिकाको बोस्टन विश्वविद्यालयबाट हालै जनसम्पर्क विषयमा … पूरा पढ्नुहोस् »

विपक्षीको विरोधका बीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापन इतर पक्षको विराटनगर भेला, क्रियाशील सदस्यता अध्यावधिक नगराउने

विराटनगर । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता वितरण र आन्तरिक विवाद चर्किरहेका बेला विराटनगरमा संस्थापन इतर पक्षको छुट्टै भेला बसेको छ । भेलाले निष्पक्ष र विवादरहित महाधिवेशन सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको … पूरा पढ्नुहोस् »

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको अध्यक्ष आह्वान

काठमाण्डौं । सरकारले प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रशारण संस्था, गोरखापत्र संस्थानको अध्यक्ष पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ। प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रशारण संस्था, गोरखापत्र संस्थानको अध्यक्षका लागि बिहीबार दरखास्त … पूरा पढ्नुहोस् »