केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार, देशका हिमाली र पहाडी भू–भागमा … पूरा पढ्नुहोस् »

सरकारको नीति तथा कार्यक्रम वैशाख २८ गते

काठमाडौं । सरकारले यही वैशाख २८ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । अपराह्न चार बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् … पूरा पढ्नुहोस् »

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीलाई ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि हस्पिटल प्रा.लि. मा उपचार गराउँदा छुट दिइने भएको छ। वैशाख २४ गते बैंक … पूरा पढ्नुहोस् »

अल्का हस्पिटलले एकैवर्ष गर्‍यो १ अर्बको कारोबार, सर्जिकल युनिट बनाउँदै

काठमाडौं । उत्कृष्ट सेवा सुविधा दिदै आएको अल्का हस्पिटलले एकै वर्ष करिब १ अर्ब रुपैयाँको कारोबार गरेको छ । हस्पिटलले गत आर्थिक वर्षमा ९७ करोड २० लाख रुपैयाँको कारोबार गरेको … पूरा पढ्नुहोस् »

गोल्याण ग्रुपले जेनजी सहिदका सन्तानलाई ४ लाख ८० हजारको शैक्षिकवृत्ति दिने

काठमाडौं । गोल्याण गुप्रले जेनजी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य बीमाको लागि गरेको प्रतिवद्धता पूरा गरेको छ । पहिलो चरणमा २२ जना सहिदका ३१ बालबालिकालाई शैक्षिकवृत्ति सम्झौता सम्पन्न गरेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई आङ्देम्बेको ७ बुँदे अहसमति पत्र

काठमाडौं । प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले संविधान विपरीत ल्याइएको अध्यादेशको आधारमा विधि र प्रक्रिया मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै ७ बुँदे लिखित असहमति दर्ज गराएका छन् । उनले … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीशमा डा. शर्माको सिफारिस रोक्न सर्वोच्चमा रिट

काठमाडौं । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । अध्यादेशमार्फत गरिएको व्यवस्थाका आधारमा संवैधानिक परिषद् बैठकबाट सर्वोच्चका … पूरा पढ्नुहोस् »

सोमबार संघीय संसद्लाई राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । शुक्रबार (वैशाख २५) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित … पूरा पढ्नुहोस् »

विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद्को सिफारिसप्रति हर्क साम्पाङको आपत्ति

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिएको भन्दै आपत्ति जनाएका छन् । साम्पाङले शुक्रबार (वैशाख २५) एक विज्ञप्ति … पूरा पढ्नुहोस् »