सिद्धार्थ प्रिमियरले कमायो ४ करोड नाफा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणलाई हेर्दा वित्तीय सूचकहरूमा उतारचढाव देखिएको छ। गत आवको तेस्रो त्रैमाससम्म ४५ करोड … पूरा पढ्नुहोस् »

नेपालसहित आठ देशको सहभागितामा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु

काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित “साउथ एसिया ट्रेड फेयर २०२६” बिहीबारदेखि शुरु भएको छ । बिहीबार मे ७ देखि ११ तारिख … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीशमा भएको सिफारिसबारे आकस्मिक बैठक बसेर समान धारणा बनाउँदै बार

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको बैठक आज बस्दै छ । बारले प्रधानन्यायाधीशमा भएको सिफारिसबारे समान धारणा बनाउन आजका लागि आकस्मिक बैठक बोलाएको छ … पूरा पढ्नुहोस् »

भाषा दिवसले विविधताभित्रको नेपाली एकतालाई अझ बलियो बनाएको छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भाषिक विविधताको सम्मान गर्दै मातृभाषाको संरक्षण, प्रवर्द्धन र विकास गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्। भाषा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै … पूरा पढ्नुहोस् »

सरकारले थाम्नै नसक्ने प्रतिकार

काठमाडौँ । आतङ्कको जगमा खडा भएको वर्तमान सरकार डरलाग्दो धर्म सङ्कटमा फसेको छ । भदौ २३ र २४ को विध्वंसकारी महाविनाशका सूत्रधार बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा … पूरा पढ्नुहोस् »

विपक्षी दल सरकारको बचाउमा

मुलुकभित्र ताण्डव नृत्य चलिरहँदा दुई ठुला छिमेकीले भने नेपालको अखण्डतामाथि ग्रहण लगाउने कामलाई निर्णायक विन्दुमा पुर्याएका छन् । नेपाल सरकारले यसअघि नै चीन भारत दुवैलाई पत्रद्वारा सचेत गराइएको मानसरोवर जाने … पूरा पढ्नुहोस् »

महिला उद्यमशीलता प्रवर्द्धनमा लक्ष्मी सनराइज बैंक र आईएफसीबिच सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग ‘बैंकिङ अन वुमन’ (बीओडब्ल्यू) पहलअन्तर्गत ग्लोबल डब्लूएमएसएमई सेक्स डिसएग्रेगेटेड डाटा (एसडीडी) सम्बन्धी सहकार्य सम्झौता … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकमा जागिरको अवसर

काठमाडौं । एभरेष्ट बैंकले ११४ जनाका लागि जागिर खुलाएको छ । बैंकले १२ देखि स्नातकोत्तरसम्म अध्ययन गरेका व्यक्तिका लागि जागिर खुलाएको हो । बैंकले कस्टमर सर्भिस एसोसिएट्स र म्यानेजमेन्ट ट्रेनी … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

काठमाडौं । संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशका लागि मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । बदलिँदो शासकीय राजनीति र अन्योलबीच उनी प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् । प्रधानमन्त्री बालेन्द्र साहको अध्यक्षतामा बिहीबार … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री कार्कीलगायतमाथि तीन अर्ब ६२ करोड भ्रष्टाचारको अभियोग

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानास्थलमा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ … पूरा पढ्नुहोस् »