उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठद्धारा “६ स्तम्भ, ६०” पहल घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको कार्यभार सम्हाल्दै अन्जन श्रेष्ठले “६ स्तम्भ, ६०” पहल घोषणा गरेका छन् । श्रेष्ठ महासंघका २१औँ अध्यक्ष हुन् । महासंघको ६०औँ वार्षिक साधारणसभाले नयाँ … पूरा पढ्नुहोस् »

नेपाल ‘ए’द्धारा स्कटल्यान्ड ४५ रनले पराजित

काठमाडौं । नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको छ । बिहीबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ले प्रस्तुत गरेको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सद्धारा बीमा अभिकर्ताको तालीम सञ्चालन गर्दै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्ति र संस्थाहरूलाई लक्षित गरी बीमा अभिकर्ताको तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीले आउँदो जेठ २ र … पूरा पढ्नुहोस् »

महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठद्वारा पदबहाली

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गरेका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनपछि स्वतः अध्यक्षमा चयन भएका श्रेष्ठले बिहीबार पदभार ग्रहण … पूरा पढ्नुहोस् »

सङ्घीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन कार्य सुरु

काठमाडौँ । सङ्घीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन कार्य सुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बिहीवारबाट सो कार्य … पूरा पढ्नुहोस् »

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचितले लिए शपथ र प्रमाणपत्र

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ। महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचनबाट विजयी भएका पदाधिकारीहरूलाई आधिकारिक … पूरा पढ्नुहोस् »

धादिङमा गयो भूकम्प

काठमाडैं । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार (वैशाख २४) बिहान धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, बिहान ११ः१४ बजे … पूरा पढ्नुहोस् »

स्वास्थ्य सेवामा ९७७ नयाँ स्थायी दरबन्दी थप्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे तीन दशकपछि ठूलो संरचनात्मक सुधारको कदम अघि बढाएको छ । मन्त्रालयका अनुसार स्वास्थ्य सेवामा ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ स्थायी दरबन्दी सिर्जनाका लागि … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले आज संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री साहले आज साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार … पूरा पढ्नुहोस् »

भाषा दिवसको अवसरमा वाग्मती प्रदेशभर आज सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । दिवसको अवसरमा आज वाग्मती प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । वाग्मती प्रदेश सरकारले विक्रम … पूरा पढ्नुहोस् »