विद्युतीय हाजिरीका लागि सांसदहरूको बायोमेट्रिक लिइँदै

काठमाडौं । संसद् सचिवालयले विद्युतीय हाजिरीका लागि तयारी गरेको छ । सचिवालयले सूचना जारी गरी संसदीय समितिगत रूपमा सांसदहरूलाई छुट्टाछुट्टै उपस्थिति हुन भनेको हो । वैशाख २४ गते बायोमेट्रिक लिन … पूरा पढ्नुहोस् »

प्रिमियरको उद्यमशील प्रदर्शनीमा विद्यार्थीद्वारा व्यावसायिक योजना प्रस्तुत

काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलमा उद्यमशील प्रदर्शनी आयोजना गरी विद्यार्थीको व्यावसायिक अवधारणा तथा योजना प्रस्तुत गरिएको छ । प्रदर्शनी कार्यक्रमले युवा नवप्रवर्तक, उद्योग क्षेत्रका विद्वान तथा अभिभावकलाई एकै … पूरा पढ्नुहोस् »

सिटी होटलको संस्थापकको शेयर लकइनमै, अफवाहमा विश्वास नगर्न कम्पनीको आग्रह

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक समूहको शेयर बिक्री गरेको भनी फैलाइएका अफवाहहरु पूर्णतः गलत, भ्रामक र तथ्यहीन रहेका जनाएको छ । कम्पनीले बुधबार प्रेस विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि बैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अपसरमा बागमती प्रदेशभरि बिदा दिने निर्णय भएको हो … पूरा पढ्नुहोस् »

दाजुभाइमाथि चक्कु प्रहार घटनाका सञ्जीवसहित तीनजना पुर्पक्षका लागि जेल चलान

काठमाडौं । पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गर्ने घटनामा संलग्न सञ्जीव नेपालीसहित तीनजना पुर्पक्षका लागि जेल चलान भएका छन् । ललितपुर जिल्ला अदालतले नेपालीसहित गगन सुनार र विकास लिम्बूलाई पुर्पक्षका … पूरा पढ्नुहोस् »

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री, मन्त्री, मुख्यसचिवसहितका पदाधिकारीलाई पक्राउ पुर्जी जारी गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । संगठित रूपमा शक्ति दुरुपयोग गरी सार्वजनिक जग्गा जथाभावी बाँडिएको भन्दै पूर्वप्रधानमन्त्रीदेखि मुख्यसचिवसम्मका उच्च पदाधिकारीलाई छानबिनका लागि पक्राउ पुर्जी जारी गर्नुपर्ने मागलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले अस्वीकार गरेको छ … पूरा पढ्नुहोस् »

एसीसी महिला प्रिमियर कप र एसियन गेम्स क्वालिफायर्सका निम्ति नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कप र एसियन गेम्स क्वालिफायर्सको लागि नेपाली टोली घोषणा गरेको छ । बुधबार क्यानले इन्दु बर्माको कप्तानीमा १५ … पूरा पढ्नुहोस् »

विराजको ‘१२ गाउँ– २’ को छायाङ्कन सुरु

काठमाडौँ । अभिनेता विराज भट्टको निर्देशन रहने फिल्म ‘१२ गाउँ–२’ को छायाङ्कन सुरु भएको छ । बुधबारदेखि काठमाडौँबाट फिल्मको छायाङ्कन सुरु भएको अभिनेता विराज भट्टले बताए । काठमाडौँपछि फिल्म सिन्धुपाल्चोक … पूरा पढ्नुहोस् »

कांग्रेसले जेठ १५ सम्म प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने भएको छ । कांग्रेसले वैशाख २६ गते सुदूरपश्चिमबाट सुरू गर्दै जेठ १५ मा लुम्बिनीबाट उक्त भेलाको … पूरा पढ्नुहोस् »