कामना सेवा विकास बैंकद्वारा गरिबीको रेखामुनीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सर्दी मार्फत जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको … पूरा पढ्नुहोस् »

माउण्ट एभरेष्ट डिष्टिलरीले २० प्रतिशत आईपीओ निष्कासन गर्ने

काठमाडौं । माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू … पूरा पढ्नुहोस् »

सरकारप्रति सभापति थापाका तीन आपत्ति

काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकारका पछिल्ला कामकारबाहीप्रति आपत्ति जनाउँदै विधिको बाटोमा हिँड्न सुझाव दिएका छन् । पार्टीका सांसदहरूलाई बुधबार संसद्‌मा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएका थापाले … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन

काठमाडौं । उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन भएको छ । विद्यमान विधानको प्रावधान अनुसार महासंघ नेतृत्वमा अञ्जन श्रेष्ठ स्वतः पुगेका छन् । उनी चन्द्रप्रसाद ढकाल … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री देउवा दम्पतीमाथि भएन रेड नोटिस जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पती प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल(ले रेड नोटिसमा राख्न प्रक्रिया थालेको करिब एक महिना पूरा गर्दा पनि रेड नोटिस जारी गरेको छैन । प्रहरीप्रधान कार्यालयका … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको आयोजनामा ‘सिटिजन लिडर्स मिट’ कार्यक्रम सम्पन्न भएको छ। अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासलाई लक्ष्य गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका … पूरा पढ्नुहोस् »

आइएमई लाइफले ९ महीनामा कमायो ३६ करोड नाफा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार गत आवको तुलनामा चालू आवमा नाफा सहितका अधिकांश सूचकमा वृद्धि भएको … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफद्वारा २०० विद्यार्थीको निःशुल्क आँखा परीक्षण

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको विद्यार्थीहरूका लागि विशेष निःशुल्क आँखा परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। राम माध्यमिक विद्यालय बगनासकालीमा सञ्चालन गरिएको उक्त शिविरमा करिब २०० … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति थापा र नेता खड्काबिच पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेर पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा कुराकानी गरेका छन् । खड्का निवास गोल्फुटारमा … पूरा पढ्नुहोस् »

रिलायन्सले ९ महिनामा कमायो पौन २७ करोड नाफा

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमास अन्त्य (चैत्र मसान्तसम्मको) अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । हालै बुक बिल्डिङबाट आईपीओ जारी गरेको रिलायन्सले सार्वजनिक निष्काशनपछि … पूरा पढ्नुहोस् »