एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी
नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । बहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई हराउँदै पाण्डे भारी मतान्तरले निर्वाचित भएका छन् ।
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । बहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई हराउँदै पाण्डे भारी मतान्तरले निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्व अञ्जन श्रेष्ठको काँधमा आएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान व्यवस्था अनुसार उनी अध्यक्ष भएका हुन । अध्यक्षको कार्यकाल तीन वर्षको … पूरा पढ्नुहोस् »
हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रशासनिक पुनर्संरचनातर्फ ऐतिहासिक कदम चाल्दै मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संरचनात्मक सुधार, खर्च नियन्त्रण र सेवा … पूरा पढ्नुहोस् »
काठमाण्डौं । आजबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्षको जिम्मेवारीमा अञ्जन श्रेष्ठ आएका छन्। महासंघको विधानको व्यवस्थाअनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बनेका उनी स्वतः अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्। महासंघमा उनको … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अवसर छैन भन्ने गलत भाष्य बनेको बताएका छन् । नेपालमा अवसर नै अवसर रहेको उनको भनाइ छ । यहाँ … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएट्सतर्फ १७ कार्यकारिणी सदस्यको टुङ्गो लागेको छ । केही बेरअघि सम्पन्न मतगणनामा कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएको घोषणा गरिएको … पूरा पढ्नुहोस् »
काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन् । नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना … पूरा पढ्नुहोस् »
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बचतसँगै अधिकतम वित्तीय सुरक्षाको सुविधा समेत चाहने बीमितको मागलाई ध्यानमा राख्दै एशियन जीवन मंगल (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । प्रधान … पूरा पढ्नुहोस् »
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका र अधिवेशन गर्न सक्ने आधार पनि नदेखिएका भ्रातृसंघका अध्यक्षलाई हटाउने र केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »
काठमाडौँ । सरकारले सिफारिस गरेका ८ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेपछि वालेन्द्र साह नेतृत्वको सरकार संसदीय गतिविधितर्फ लम्किएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते संसद … पूरा पढ्नुहोस् »