राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ १ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । सातवटै प्रदेशको निर्वाचन समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न बैठक डाकिएको पार्टी प्रवक्ता … पूरा पढ्नुहोस् »

नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बालरोग उपचार सेवा विस्तार

काठमाण्डौ । थापाथलिस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले बालरोग उपचार सेवालाई थप विस्तार र सुदृढ गर्दै पीआईसीयुसहितको पूर्ण बालरोग उपचार सेवा सञ्चालन गरेको छ । अस्पतालले नवजात शिशुदेखि किशोरावस्थासम्मका बालबालिकालाई एकै छानामुनी … पूरा पढ्नुहोस् »

भोलिदेखि देशभर ‘सरसफाइ सप्ताह’ मनाइने

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री तथा … पूरा पढ्नुहोस् »

कामना सेवा बैंकद्धारा बाल शिक्षा निकेतन विद्यालयलाई स्टेशनरी सामाग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले वालिङमा रहेको बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय वालिङ मार्फत विद्यालयमा अध्ययनरत … पूरा पढ्नुहोस् »

क्यानको वार्षिक साधारणसभा विराटनगरमा सुरु

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा आइतबारदेखि मोरङको विराटनगरमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सभाको उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे । मुख्यमन्त्री कार्कीले … पूरा पढ्नुहोस् »

मङ्सिर दोस्रो हप्ता नेकपाको महाधिवेशन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले जेठ मसान्तसम्म एकता प्रक्रियामा जोडिएका सबै घटकसँग एकीकरण र समायोजनको काम सक्ने भएको छ । एकीकरण र समायोजन काम सकिएसँगै सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान … पूरा पढ्नुहोस् »

एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गर्ने … पूरा पढ्नुहोस् »

३१ जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार

काठमाडौँ । ट्राफिक प्रहरीले ३१ जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लङ्घन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरेको हो। आइतबार कार्यालयमा आयोजित … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्सले पायो ‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी २०२६’ अवार्ड

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडलाई न्यू बिजनेस एजद्वारा आयोजित १०औँ न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड २०२६ समारोहमा बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी २०२६ अवार्ड प्रदान गरिएको छ । उत्कृष्ट वित्तीय … पूरा पढ्नुहोस् »

‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’

सपना प्रधान मल्ल कामु प्रधानन्यायधीशसर्वप्रथम कानून दिवस, २०८३ को अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणालाई संस्थागत गर्दै मुलुकमा … पूरा पढ्नुहोस् »