आफूले कुनै पनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन् । कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको … पूरा पढ्नुहोस् »

इटहरीमा कोशीकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने

इटहरी । इटहरीमा कोशी प्रदेशकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ । ४ हजार जना अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन … पूरा पढ्नुहोस् »

अध्यागमन ऐन संशोधन विधेयकको मस्यौदा तयार

काठमाडौं । अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भएको छ । गृह मन्त्रालयले मस्यौदा तयार पारेर यसउपर सर्वसाधारणसँग राय माग गरेको छ । गृह मन्त्रालयका अनुसार … पूरा पढ्नुहोस् »

‘मानवीयताको सहर’ बनाउने काठमाडौं महानगरको संकल्प

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरलाई सहृदयी, समावेशी ‘मानवीयताको सहर’को रूपमा विकास गर्ने संकल्प अघि सारेको छ । आइतबार आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक प्रमुख … पूरा पढ्नुहोस् »

कांग्रेस इतर समूहको प्रादेशिक भेला विराटनगरमा सुरु

विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहको प्रदेशिक भेला सुरु भएको छ । भेलामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, नेताहरू डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चारदिने भ्रमणमा आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय स्तरको ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड’ बाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ । बैंकले ‘म्याक्सिमाइजीङ कस्टोमर इंगेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ’ विधामा यो उत्कृष्ट सफलता … पूरा पढ्नुहोस् »

रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई न्यून मतान्तरले पराजित … पूरा पढ्नुहोस् »

कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !

काठमाडौँ। नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि बन्नका लागि केन्द्रीय सदस्यहरूलाई पनि वडा तहबाटै प्रतिस्पर्धा गरेर आउनुपर्ने नयाँ नियम प्रस्ताव गरिएको छ। उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा … पूरा पढ्नुहोस् »

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियानको विस्तृत कार्ययोजना पठाएको छ । पार्टीका सबै … पूरा पढ्नुहोस् »