युनिग्लोब कलेजले गर्‍यो विजय स्मारक माविलाई २ लाखभन्दा बढीको फर्निचर सहयोग

काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजले विजय स्मारक माध्यमिक विद्यालयलाई झन्डै २ लाख रुपैयाँभन्दा बढीको फर्निचर सहयोग गरेको छ । कलेजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत पठनपाठनलाई थप सहज, आधुनिक र … पूरा पढ्नुहोस् »

जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे

काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस औपचारिक उत्सवका रूपमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको दिन बन्नुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

जातीय भेदभाव मानव गरिमाविरुद्धको अपराध : राष्ट्रपति पौडेल

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शुभकामना सन्देश जारी गर्दै दिवसका अवसरमा स्वदेश तथा विदेशमा … पूरा पढ्नुहोस् »

सानिगाड हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण … पूरा पढ्नुहोस् »

सिटिजन लाइफका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारण अभिमुखीकरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल,सीएफटी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । … पूरा पढ्नुहोस् »

भक्तपुरमा श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोड स्थित आर्मी व्यारेक नजिकै एक महिलाको हत्या भएको छ । काठमाडौं शंकरापुर नगरपालिका वडा नं। ६ नाङ्लेभारे घर भई आर्मी … पूरा पढ्नुहोस् »

कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा

काठमाडौँ । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङदेखि कास्कीसम्मको सडकबाट ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले बैठक आह्वान गरेको हो । बैठक दिउँसो १ः०० बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय … पूरा पढ्नुहोस् »

अध्ययन बिदा दुरुपयोग गरेका ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी असुल

काठमाडौ‌ं । अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन् । अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्‍याएकोबारे सरकारले चासो लिएपछि लामो … पूरा पढ्नुहोस् »

विश्व वातावरण दिवसको अवसरमा जेठ २३ गते चौथो सांग्रिला साइकल र्‍याली

काठमाडौँ । चौथो सांग्रिला साइकल र्याली जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुदै आएको सांग्रिला साइकल र्‍याली यसपटक जेठ २३ गते … पूरा पढ्नुहोस् »