भोटेकोसी बाढीमा ३८४ पर्यटक बेपत्ता

भोटेकोसी बाढीमा ३८४ जना पर्यटक बेपत्ता भएका छन् । विभिन्न एजेन्सीहरूले दिएको विवरणअनुसार बाढीपछि ३८४ जना पर्यटक सम्पर्कमा नरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या नेपाली र विदेशी पर्यटकको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *