माथिबाट फेरि बाढी आएको सूचना छ, नदीनजिक नजानू – नुवाकोट प्रहरी

काठमाडौं । नुवकोटमा प्रहरीले माइकिङ गर्दै नदीनजिक नजान सर्वसाधारणलाई अनुरोध गरेको छ । रसुवातर्फबाट फेरि बाढीको सूचना प्राप्त भएको जनाउँदै प्रहरीले नदीनजिक नजान भन्दै माइकिङ गरेको हो । “फेरि बाढी … पूरा पढ्नुहोस् »

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँ । देशभर भइरहेको अविरल वर्षा र बाढी(पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार उपत्यका छिर्ने मुख्य नाकादेखि पहाडी जिल्ला जोड्ने सडकहरूमा आवागमन … पूरा पढ्नुहोस् »

आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै

काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधिअनुसार मनाइँदै छ । सत्य युगदेखि चलिआएको यो पर्वमा आध्यात्मिक शुद्धीकरण र आत्मरक्षाका लागि … पूरा पढ्नुहोस् »

शिवशक्ति ग्रुपद्धारा भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि ५१ लाख सहयोग

काठमाडौँ । भदौ १० गते बुधबार बिहान रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक, भीषण एवं विध्वंसकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको अपूरणीय भौतिक … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बुझ्दै … पूरा पढ्नुहोस् »

चेम्बर अफ कमर्सको उद्धार, राहत तथा पुनःस्थापना अभियान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनाका लागि राहत अभियान … पूरा पढ्नुहोस् »

सरकार नै बनाउँदै छ आतङ्कको माहौल

देशको दुर्दशालाई पटक्कै नबुझेको वर्तमान सरकार जनतामा त्रास फैलाएर आफ्नो राजलाई निरन्तरता दिने असफल प्रयास गरिरहेको छ । सत्ता रोहणको मुहूर्त देखिनै उसले जनताको विश्वास जित्ने, राहतको प्रबन्ध गर्ने, देशको … पूरा पढ्नुहोस् »

हाम्रो भावी विकासको दिशा

नेपाल प्राकृतिक, भौगोलिक, सांस्कृतिक, धार्मिक, भाषिक, जैविक, वनस्पतीय, वातावरणीय विविधताले भरिपूर्ण, स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न भूपरिवेष्टित देश हो । विश्वका धेरै देशहरू जस्तै नेपाल पनि एक पुरानो स्वतन्त्र देश हो … पूरा पढ्नुहोस् »

आइएमई लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको दुःखद् … पूरा पढ्नुहोस् »