देउवा–खड्काको माग सर्वोच्चले गर्‍यो प्रथम दृष्टिमै अन्तरिम आदेश दिनु नपर्ने ठहर

काठमाडौं । पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पुरक निवेदनमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न प्रथम दृष्टिमै अन्तरिम आदेश दिनु नपर्ने ठहर भएको छ । … पूरा पढ्नुहोस् »

४० किमी सडक पूर्ण क्षतिग्रस्त, ४१ वटा पूल भत्किए

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । … पूरा पढ्नुहोस् »

आइएमईमार्फत बाढी पीडितलाई सहयोग गर्दा पैसा नलाग्ने

काठमाडौं । आइएई ग्रुपबाट सञ्चालित आईएमई रेमिट्यान्सले बाढी प्रभावितका लागि सहयोग गर्दा पैसा नलाग्ने जनाएको छ । आईएमईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न … पूरा पढ्नुहोस् »

नाडाले बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाण्डौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी प्रभावित क्षेत्रको तत्काल राहत, उद्धार तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ … पूरा पढ्नुहोस् »

बाढी प्रभावितको उद्धार तथा राहतका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग … पूरा पढ्नुहोस् »

रसुवा बाढीका २६ घाइते टिचिङ अस्पतालमा, उपचारका क्रममा एक पुरुषको मृत्यु

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएका बिहिबार बिहानसम्म २६ जनालाई उपचारका लागि ल्याइएको छ। उनीहरूमध्ये २५ वर्षीय एक पुरुषको उपचारका क्रममा … पूरा पढ्नुहोस् »

सर्वदलीय बैठकको १० बुँदे अपिल जारी,विपदको सामना गर्न एकढिक्का हुने प्रतिबद्धता

काठमाडौं । सर्वदलीय बैठकपछि साझा १० बुँदे संकल्प प्रस्तुत गरिएको छ। यसका साथै विपदको यो घडीलाई सामान गर्न एकढिक्का हुने प्रतिबद्धता पनि सबै दलहरुले गरेका छन्। नेपाल र मित्रराष्ट्र चीनको … पूरा पढ्नुहोस् »

आइएफआरसीद्वारा भोटेकोसी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा

काठमाडौं। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासंघ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोसी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल १८ करोड ९६ लाख २२ हजार … पूरा पढ्नुहोस् »

सर्वदलीय संयन्त्र परिचालन गर्न सभापति थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनका लागि सर्वदलीय संयन्त्र परिचालन गर्न प्रस्ताव गरेका छन् । सदनमा रहेका र नरहेका सबै मिलोर संयुक्त रूपमा काम गर्न दलीय संयन्त्र … पूरा पढ्नुहोस् »

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । तिब्बततर्फबाट आएको बाढीले पुर्‍याएको क्षति, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । … पूरा पढ्नुहोस् »