सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका पाँचवटा हेलीकोप्टरबाट उद्धार कार्य जारी रहेको छ । सेनाले बिहीबार प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरेको … पूरा पढ्नुहोस् »

भोटेकोसी बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७ जनाको शव फेला परेको छ । … पूरा पढ्नुहोस् »

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव फेला

चितवन । भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली र नारायणी नदीमा ६४ शव फेला परेका छन् । भेटिएका शव सग्लो र शरीरका अंगहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर … पूरा पढ्नुहोस् »

दुःखको बेला सरकारको साथमा छौँ – सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दुःखको बेला सरकारको साथमा रहेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि उनले यस्तो बताएका हुन् । “दुःखको बेलामा सरकारको साथमा छौँ,” उनले भने, … पूरा पढ्नुहोस् »

मोदीले गरे प्रधानमन्त्री बालेनसँग संवाद, सबै किसिमका सहायता पठाउन भारत तयार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहसँग फोन संवाद गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद् प्रभावित क्षेत्रमा सबै किसिमका सहायता पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार फोनसम्पर्क गर्दै विपद्को यस अवस्थामा … पूरा पढ्नुहोस् »

रसुवाको बाढीले २३६ मेगावाट विद्युत् उत्पादन ठप्प

काठमाडौं । भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा जिल्लामा रहेका आठ प्रमुख जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन् । बाढीले सञ्चालनमा रहेका पाँचवटा आयोजनाको विद्युत् … पूरा पढ्नुहोस् »

रसुवा बाढीपीडितको दाबी भुक्तानीमा बीमितलाई सहजीकरण गर्न बीमक संघको आग्रह

काठमाडौं । रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बीमक संघले गहिरो दुःख व्यक्त गरेको छ। संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै … पूरा पढ्नुहोस् »

रसुवाको बाढीमा ३०० भन्दा बढी ईभी बगे

काठमाडौं । चीनबाट नेपालतर्फ ल्याइँदै गरिएका ३०० भन्दा बढी विद्युतीय गाडी (ईभी( रसुवाको टिमुरेमा बुधबार बिहान आएको आकस्मिक बाढीमा बगेका छन्। बाढीले रसुवा भन्सार कार्यालयको यार्ड ध्वस्त पार्दा भन्सार जाँचपासको … पूरा पढ्नुहोस् »

भोटेकोसी बाढीमा ३८४ पर्यटक बेपत्ता

भोटेकोसी बाढीमा ३८४ जना पर्यटक बेपत्ता भएका छन् । विभिन्न एजेन्सीहरूले दिएको विवरणअनुसार बाढीपछि ३८४ जना पर्यटक सम्पर्कमा नरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या नेपाली र विदेशी … पूरा पढ्नुहोस् »

नाडा अटो शो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

काठमाण्डौं । नाडा अटो शो २०२६ मा सहभागी सिद्धार्थ बैंकले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ। बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागि ५.९६ … पूरा पढ्नुहोस् »